• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

गुल्मीमा गणित र बिज्ञान बिषयमा नतिजा सुधार कार्यक्रम


  •   आइतबार, माघ ०५, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । सामुदायिक बिद्यालयहरुमा गणित र बिज्ञान बिषयमा नतिजा सुधार कार्यक्रम अन्र्तगत गुल्मीको सदरमुकाम तम्घासमा शिक्षकहरुसँग कार्यक्रम गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजनामा जिल्ला भर रहेको बिभिन्न बिद्यालयका गणित र बिज्ञान बिषयमा शिक्षहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।
    जिल्लाको मालिका गाउँपालिकाको सिमलटारी, जिल्ला सदरमुकाम तम्घास र चन्द्रकोट गाउँपालिकाको मजुवामा गणित र बिज्ञान बिषयका शिक्षकहरुसँग कार्यक्रम भएको हो । कक्षा १० को एसइइ परिक्षामा सुधार ल्याउन प्रदेश नम्बर ५ सरकार अन्र्तगत सामाजिक बिकास मन्त्रालयले गणित र बिज्ञान बिषयमा शिक्षहरुको सहभागितामा कार्यक्रम गर्दै आएको छ ।
    कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाका कार्यालय प्रमुख लक्ष्मणप्रसाद ज्ञवालीले कक्षा दशको गणित र बिज्ञान बिषयमा नतिजालाई पनि सुधार ल्याउने उदेश्यले कार्यक्रम गरिदै आएको बताए । उनले छोटो समय भए पनि जिम्मेबार भएर लाग्नु पर्ने बताए । जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले यो कार्यक्रम प्रदेश ५ मै पहिलो भएकोले यसको सफलताको लागी सबै पक्ष मिलेर अगाडी बढनु पर्ने बताए ।
    कार्यक्रममा सहभागिहरुले सम्पूर्ण शिक्षकहरुले आफुलाई दोष नआउने तरिकाले लाग्नुपर्नेमा जोड दिएका थिए । प्रदेश सरकारले सुरु गरेको यो कार्यक्रम अन्र्तगत दिनको डेढ घण्टा प्रति विषय ५२ दिन कक्षा संचालन हुने छ ।
    जिल्लाको १२ वटा स्थानिय तहका बिभिन्न बिद्यालयहरुमा यो कार्यक्रम सुरु भएको छ । समग्र ५ नम्बर प्रदेशभर ७४२ विद्यालयहरुमा बिज्ञान र ८८८ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । गुल्मी जिल्लाभर भने ५६ विद्यालयहरुमा बिज्ञान र ८४ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् ।
    प्रति बिषयमा २० देखि ४९ जना सम्म विद्यार्थी भएका विद्यालयमा प्रति विषय रु २० हजार रुपैयाँ रकम सरकारबाट सहयोग हुने छ । ५० देखि ९९ जना सम्म विद्यार्थी भएका विद्यालयमा प्रति विषय रु २८ हजार रुपैयाँ, १०० देखि १९९ जना सम्म विद्यार्थी भएका विद्यालयमा प्रति विषय रु ३८ हजार रुपैयाँ रकम सरकारबाट सहयोग हुने छ ।
    २०० जना देखि माथि विद्यार्थी भएका विद्यालयमा प्रति विषय रु ५४ हजार रुपैयाका दरले रकम सरकारबाट सहयोग हुने छ । यस कार्यक्रममा २० भन्दा बढी कक्षा १० मा विद्यार्थी सङ्ख्या भएका २०७६ सालको इमिस डाटा अपडेट गरेका र एसईई परीक्षा २०७५ मा नतीजा कमजोर भएका बिद्यालयहरु छानिएका छन् ।
    जिल्लाको १२ वटा स्थानिय मध्ये रेसुङ्गा नगरपालिकाभर ४ विद्यालयहरुमा बिज्ञान र ५ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । मुसिकोट नगरपालिकाभर ८ विद्यालयहरुमा बिज्ञान र ११ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् ।
    छत्रकोट गाउँपालिकाभर ५ विद्यालयहरुमा बिज्ञान र ८ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । धुर्कोट गाउँपालिकाभर ६ विद्यालयहरुमा बिज्ञान र १० विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । गुल्मीदरबार गाउँपालिकाभर ६ विद्यालयहरुमा बिज्ञान र ८ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् ।
    इस्मा गाउँपालिकाभर ३ विद्यालयहरुमा बिज्ञान र ४ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । कालीगण्डकी गाउँपालिकाभर ४ विद्यालयहरुमा बिज्ञान र ६ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् ।
    मदाने गाउँपालिकाभर ३ विद्यालयहरुमा बिज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । यस्तै जिल्लाको मालिका गाउँपालिकाभर ६ विद्यालयहरुमा बिज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् ।
    रूरू गाउँपालिकाभर ४ विद्यालयहरुमा बिज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । सत्यवती गाउँपालिकाभर ५ विद्यालयहरुमा बिज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । चन्द्रकोट गाउँपालिकाभर २ विद्यालयहरुमा बिज्ञान र ४ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् ।

    Advertisement

    आइतबार, माघ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation