• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

जन गुनासाे सुन्न गाउँ गाउँमा स्थानीय सरकार


  •   बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित
  • मधुसुदन पोख्रेल, प्यूठान। प्युठानको माण्डवी गाउपालिकाक्क मुख्य समस्या खानेपानी रहेको स्थानीयले गुनासो गरेका छन ।

    Advertisement

    पालिकाका ५ वटै वडाहरुमा खानेपनी समस्याको हल गर्न स्थानीय सरकारसंग वडाबासीहरुले गुनासो गरेका हुन । माण्डवी गाउँपालीकाले वडामा भएका गतीविधी,स्थानीय सरकारले गरेका काम कर्मचारीले सेवाग्राहिलाई गर्ने सेवा लगाएत शुसासन पारदर्शीता जवाफदेहितालाई आत्मसाथ गर्न र जनताका चाहाना अनुसार विकास गर्ने उदेश्यले वडा स्तरीय सार्वजनीक सुनाइ कार्यक्रम गर्ने क्रममा यस्तो गुनासो आएको हो । माण्डवी गाउपालिकाको आयोजना र रेडियो स्वर्गद्धारीको समन्वयमा यहाँ सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो । गाउपालिकाले पाचै वडामा ४० लाखका दरले बजेट विनीयोजन भएको छ । प्रत्यक वडामा वडाको तर्फवाट ३ लाख भन्दा ठुला योजना छैनन , खानेपानी विद्यालयको भौतिक सुधार,कृषी लगाएतका काममा वडाले वजेट विनीयोजन गरेको छ । प्रतेक वडामा पुगी जनताको चासो र गुनासो सुन्नका लागि कार्यक्रम राखेको गाउँपालिकाले जनाएको छ ।
    वडामा भएका गतीविधी र जनताको चाहाना अनुसार विकास निर्माणका काम योजनाका कार्यक्रम छनोट गर्न यो कार्यक्रमले केहि पाठ सिकाएको पालिकाका प्रशासकिय प्रमुख शिसिर रिजालले बताउनु भयो । उहाले भन्नु भयो पालिकामा मात्र सार्वजनीक सुनाई गर्दा सम्वन्धीत व्याक्तिहरु छुट्ने भन्दै यो कार्यक्रम प्रभावकारी भएको रिजालले बताउनु भयो । माण्डवी गाउँपालिकाले प्राथमिकतामा शिक्षलाई राखेको छ । विद्यालयमा शिक्षक व्यवस्थापन,विद्याथीहरुका लागि दिवाखाजा, शिक्षकलाइ तालिम, एस इ इ दिने विद्याथीकालागि होस्टेलको व्यवस्था,विद्यालयमा भौतीक सुधारका लागि ३३ प्रतिशत वजेट शिक्षामै छुट्टाइएको रिजालले बताउनु भयो ।
    पालिकामा योजनाका कामहरु निरन्तर अगाडि बढेका छन । जेष्ठ मसान्त सम्म सवै योजना पुरा गर्ने पालीकाले उदेश्य राखेको छ । प्रमुख अतिथीको रुपमा वडा बासीको गुनासो सुन्न पुग्नुभएका गाउँपालिकका अध्यक्ष श्रीधर रोकाले पालीकामा भएका समस्याहरुको विस्तारै समाधान गर्दै जाने बताउनु भयो । चुनाव जित्नका लागि जनता संग गरेको प्रतिवद्धतालाई आफुले कार्यकाल भरीमा पुरा गरेरैे छाड्ने प्रतिवद्धता जनाउनु भएको छ । गाउँमा भएको खाने पानी समस्यालाई पालिका बाट प्रदेश सरकारबाट र केन्द्रसरकारबाट पहल गर्ने रोकाले बताउनु भयो । पालिकाले पहिलो प्राथमिकतामा शिक्षा र खानेपानीलाई राखेको छ यो अवस्य पुरा गर्दै जनेहो रोकाले भन्नु भयो ,जनताको चाहाना अनुसारनै हामी काम गर्ने छौ । माण्डी गाउँपालिकाको पर्यटन बङगला चुली उदयपुरकोट कोट घरलाइ विशेष प्रामिकता दिने पनी रोकाले बताउनु भयो । हामी जनताका काममा निरन्तर लागेका छौ राम्रो माण्डवी बनाउन हरकदम लाग्ने छौ जनतालाइ अफ्ठयारो हुनेगरी काम गर्ने छैनौ रोकाले भन्नु भयो “अन्य पालीकामा बेरुजु आउदा हाम्रोमा बेरुजु नहुनु नै यो हाम्रो सफलता हो ।”

    बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation