• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

थपिदैं सिसहनियाँ महोत्सवमा रौनक


  •   आइतबार, पुष २७, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङको राप्ती गाउँपालिका ५ सिसहनियाँमा सञ्चालित प्रथम अाैधोगिक तथा कृषि व्यापार मेलामा झन पछि झन रौनक थपिदै गएको छ।

    Advertisement

    महोत्सवको एघार अाैँ दिन पनि विभिन्न बिद्याका कलाकारहरुले दिनभर दर्शकहरुलाई भरपुर मनोरन्जन दिए। अाइतवारको महोत्सवमा लोक तथा दोहोरी गायिका संझना लामिछाने,डिला बस्याल,बाल गायक प्रिन्स लम्साल, गायिका तथा उदघोषक शोभा त्रिपाठी , गायिका पुष्पा राना,गायक मोडेल तथा उदघोषक विजय पुनले तताएका छन् । कलाकारहरूले थुप्रै गित गाएर दर्शकहरूलाई नचाएका थिए । गित गाउँदा मञ्चका अतिथि समेत नाच्न कसिए । गितको लय र तालमा दर्शकहरू झुमे भने बिच बिचमा हुटिङ समेत गरेका थिए । साथै महोत्सवमा सगरमाथा डान्स ग्रुप र स्थानीय कलाकारहरूले पनि मनोरञ्जन दिएका मात्र थिएनन् दर्शकहरूको मन समेत जित्न सफल भएका थिए । कृषि उद्योग व्यापार साँस्कृतिक सम्पदा हाम्रो पहिचान,स्वच्छ सुन्दर सम्वृद्व सिसहनियाँ हाम्रो अभियान भन्ने मुल नाराका साथ सिसहनियाँ उद्योग वाणिज्य संघको अायोजनामा सिसहनियाँमा बहुउद्देश्यीय सभाहल बनाउने मुख्य उदेश्यका साथ राप्ती गाउँपालिका वडा नम्बर ५ को दोलाइखोला पुलको उत्तर तर्फको पलाटिङ क्षेत्रमा महोत्सव सञ्चालित महोत्सवको अाइतवार ११ अाैँ दिनमा पनि दर्शकहरूको उल्लेखनीय सहभागीता रहेको मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् ।यसै बिच पुस २८ गते सोमबार गलबन्दी गितबाट चर्चामा अाएका गायक गायिका प्रकाश सपुत,शान्ति श्री परियार,थारू गायक दोषहरण चाैधरी,गायिका बसन्ती चाैधरी,मोडेल टिका जैशी,डान्सर तथा मोडेल रूविना अधिकारी,गायक,मोडेल तथा उद्घोषक विजय पुन र सगरमाथा डान्स ग्रुप नेपालगन्जको विशेष प्रस्तुतीका साथ स्थानीय कलाकारले भरपुर्ण मनोरञ्जन दिने मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् ।

    आइतबार, पुष २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation