• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

गुल्मीमा बिपद न्यूनिकरण गर्न कार्यक्रम


  •   शुक्रबार, पुष २५, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी भूकम्प पछि निर्माण गरिने भवनहरुमा जोखि न्यूनिकरण गर्ने उदेश्यले गुल्मीमा बिद्यालय स्तरिय कार्यक्रम गरिएको छ । जिल्ला सदरमुकाम तम्घासमा बिद्यालयमा आधारित बिपद जोखिम न्यूनिकरण सम्बन्धी कार्यक्रम गरिएको हो ।
    राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षाको आयोजनामा जिल्ला भर रहेका मध्ये ४३ वटा बिद्यालयका प्रधानाध्यापकहरुको शहभागितामा बिपद जोखिम न्यूनिकरण सम्बन्धी कार्यक्रम राखिएको थियो । निर्मिाण भइरहेका कक्षा कोठाहरु भवनहरु सुरक्षित, बलियो बनाउने उदेश्यले कार्यक्रम गरिएको राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षा गुल्मीका प्रमुख पिताम्बर पन्थीले बताए ।
    पूनर्निर्माण भइरहेका भवनहरु र अबका दिनमा निर्माण हुने बिद्यालयका भौतिक संरचनाहरु आफैले निर्माण गरेका आफनो लागि घातक नहोउन भन्ने उदेश्यले कार्यक्रम गरिएको प्रमुख पन्थीले बताए । जिल्लाभरबाट आएका बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरुलाई बिपद न्यूनिकरण र नेपालको अबस्थाको बारेमा शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्ष बिनोदराज खनाल, जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षा गुल्मीका इन्जिनियर लक्ष्मण राउतले जानकारी गराएका थिए । अब बन्ने संरचनाहरु बिपद मैत्री बनाउने बारे प्रर्शिक्षणमा राखिएको थियो ।
    सानो कुरामा ध्यान दिन सके विपदबाट जोगिन सकिने जिल्ला समन्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए । धेरै जसो बिपद हामीले बनाएका संरचनाबाट हुने गरेको पराजुलीको भनाई छ ।
    प्रकृतिक बिपदले भन्दा पनि हामीले निर्माण गरेका संरचनाबाट ठूलो जनधनको क्षती हुने गरेकाले बिपदलाई न्यूनिकरण गर्न संरचना निर्माणमा ध्यान दिनुपर्ने प्रमुख पराजुलीले बताए । भुकम्प पछि धेरै जासो निर्माण भएका भवनहरुमा केहि परिर्वतन आएको छ । तर बिपदको बेला केहि समय सम्झीने गरेपनि केहि समयपछि भुल्ने बानीले पनि बिपद न्यूनिकरणमा ध्यान नगएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।
    सामान्य कुराले पनि बिपद न्यूनिकरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी निरौलाको भनाई छ । अब सबैले तिम्रा संरचनाले तिम्लाई मार्ने छ तिमी भुकम्पले मर्दैनौं बिपदबाट मर्दैनौं भनेर भन्नु पर्ने बेला आएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

    Advertisement

    शुक्रबार, पुष २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation