• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. खुट्टाले लेखेर ३.४० जिपिए

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ७. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ८. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • ९. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • १०. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कांग्रेस प्युठानका पुराना नेता दसाैदिकाे निधन


  •   बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल, प्युठान। नेपाली काङ्ग्रेस प्युठानका पुराना नेता प्युठान नगरपालिका वडा नंवर ८ खप्रेङखाेला निबासि बिष्णु बहादुर दसाैदिकाेको ७३ बर्षको उमेरमा निधन भएको छ। उनी लामो समय देखी उच्च रक्तचापका बिरामी थिए। पारिवारिक श्रोतका अनुसार बिहिबार मध्यान्ह उनी घरमै बिहोस भई ढले पछि उपचारका लागि जिल्ला अस्पताल बिजुवार तर्फ ल्याईदै गर्दा बाटैमा निधन भएको थियो। काँग्रेस प्युठानका पुर्ब जिल्ला काेषाध्यक्ष तथा महाधिबेसन प्रतिनिधी समेत रहेका दसाैदि विभिन्न सामाजिक कार्यमा अग्रसर रहेका थिए। ‘क’ बर्गका निर्माण ब्यबसायी रहेका दसाैदिलाई प्युठानका निर्माण ब्यबसायीले नया कार्य गर्दा सरसल्लाह लिने गरेकाे निर्माण ब्यबसायि संघ प्युठानका अध्यक्ष पशुपती नकर्मीले बताउनु भयाे । उहालाई निर्माण ब्यबसायिले यहि पाैष अठार गते साधारणसभाको सम्मान समेत गरेका थिए।
    काँग्रेस प्युठानले लामाे समय देखि नेपाली काङ्ग्रेसमा संगठन निर्माणमा अतुलनिय याेगदान दिएका दसाैदिकाे निधनले नेपाली काङ्ग्रेस प्युठानलाई ठुलाे क्षति ब्यहाेर्नुका साथै शाेकमा परेकाे बताएको छ।

    Advertisement

    बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    भर्खरै

    • १.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • २.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ३.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ४.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ७.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ८.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation