• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

छाडा गाईको ब्यबस्थापनमा बन समुह जुट्यो, वडाले पनि दियो चासो ।


  •   बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमहीमा एक सामुदायिक बन समुहले छाडा गाईको ब्यबस्थापन सुरु गरेको छ ।
    लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटी स्थित शिबशक्ती बाख्रा बिकाश सामुदायिक बन समुहले अाफ्नै बन क्षत्रभित्र गौशाला नै खडा गरि छाडा गाईको ब्यबस्थापन शुरु गरेको हो ।
    राष्ट्रिय जनावर गाईको संरक्षण गर्ने उद्देश्यले गौशाला स्थापना गरिएको बन समुहका अध्यक्ष जनक बहादुर बुढा मगरले जानकारी दिए ।

    Advertisement

    उक्त बनक्षत्र भित्र प्रशस्तै घाँस पाईने भएकाले गाई पालनमा समस्या नरहने उनको भनाई छ ।
    “हाम्रो बन १ सय ९२ हेक्टर क्षत्रफलमा फैलिएको छ, काठ पनि ननिकाल्ने गरि निर्णय भएको छ अध्यक्ष बुढाले भने-गाईपालनमा कुनै समस्या छैन ।” बन समुहले २ कोठाको गाई बस्ने छाप्रो बनाएको छ । माथी टिन लगाईएको छाप्रोमा ११ वटा गाई बस्छन् । जसमध्य १० वटा गाई र १ वटा बाच्छा गरि ११ वटा छाडा गाईबाट गौशाला शुरु गरिएको हो । गाईको सँख्या बढ्दै गए गोठपनि बढाईने अध्यक्ष बुढाले जनाए ।
    गाईको स्याहार सुसार धनबहादुर घर्तिले गर्छन् । उनी गाई सँगै हरेक समय जँगलमै रमाउछन् । उनी तलब भत्ता नलिईकन गाईको स्याहार गर्छन् । धनबहादुरले तलब चाहिन्छ भनेर कसैसँग हार गुहार गरेका पनि छैनन् । उनी भन्छन् लोप हुन थालेको राष्ट्रिय जनावर गाईलाई बचाउन हामी सबैको दायित्व हो । धनबहादुरकै अाग्रहमा बन समुहले गौशाला निर्माण गरेको हो ।

    यता, लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले पनि चालू अार्थिक बर्ष भित्रमै छाडा गाईको सँरक्षण गरिने जनाएको छ । देउखुरीका अधिकाँस क्षत्रमा यत्रतत्र छरिएर रहेका गाईको सँरक्षणका लागि कुनै स्थानिय तहले ध्यान नदिएको अबस्थामा लमही वडा नम्बर ७ ले भने गाईको सँरक्षणको लागि योजना अघि सारेको छ । वडा नम्बर ७ भित्र यत्रतत्र छरिएर रहेका सम्पुर्ण छाडा गाईलाई गौशाला निर्माण गरि ब्यबस्थापन गरिने वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले जानकारी दिए । छाडा गाईबाट किसानका अन्नबाली नष्ट सँगै सडक दुर्घटना पनि हुन सक्ने भन्दै यसको ब्यबस्थापनमा सबैले ध्यान दिनुपर्ने वडाध्यक्ष गिरीले बताए ।

    बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation