• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

राष्ट्रिय जनगणना २०७८ का लागि नवलपरासीमा अन्तरक्रिया


  •   आइतबार, पुष २०, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा सहित बि.स २०७८ सालमा सुरु हुने १२ आँै जनगणनाको पुर्वतयारीका लागि नवलपरासी जिल्लामा जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठि कार्यक्रम गरिएको छ । प्रत्येक १०÷१० बर्षमा हुने जनगणनालाई बिगतमा संकलन गरिने तथ्याङ्क भन्दा यस पटक संकलन गरिने तथ्याङ्कको दायरा फराकिलो बनाइने भएको छ ।

    Advertisement

    साथै यस पटकको जनगणना कार्यक्रममा तथ्याङ्क त्रुटि रहित र प्रबिधियुक्त बनाउन लागिएको तथ्याङ्क कार्यालय चितवनका तथ्याङ्क अधिकृत यज्ञमुर्ति भण्डारीले आइतबार सुनवल १२ भुमहिमा आयोजित जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठि कार्यक्रममा बताए । जिल्लाको जनसंख्याको परिवर्तन, लैङ्गिक अवस्था, बृद्ध, बालबालिका र युवाको अवस्था, घरको अवस्था, उनिहरुले प्रयोग गरेको जग्गा, स्वास्थ्य, शिक्षा, प्रजनन दर, बसाईसराई, अपांगता लगायत बिषयको बास्तबिकता के कस्तो छ भनि सहि यर्थाथ बिबरण संकलनको लागि जनगणना कार्यक्रमको पुर्व तयारी गरिएको भण्डारीले बताए । प्रत्येक १०÷१० बर्षमा गरिने जनगणनाका आधारमा आउने तथ्याङ्कले देशको निति निमार्ण तथा बिकास कार्यक्रमहरु निर्देशित हुने भएकाले हरेक नागरिक समक्ष जनगणनाको महत्व दर्शाउन पुर्व तयारी कार्यक्रम सुरुवात गरिएको समेत उनले बताए ।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले तथ्याङ्क संकलन कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानिय तहका जनप्रतिनिधिहरु लगायत सम्पुर्ण व्यक्तिहरुले सहयोग गर्नुपर्ने र तथ्याङ्क कार्यालयले पनि लिने नागरीकका सम्पुर्ण बिबरणहरु शुद्ध र पारदर्शि बनाउन आग्रह गरे ।कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनिले तथ्याङ्क संकलन पछि गरिवीका दरहरु, मानव बिकास सुचकाङ्कका सुचकहरु , बहुआयामिक गरिवी सुचाङ्क, रोजगारी तथा बेरोजगारी दर, कुपोषण, गर्वनिरोधको साधन प्रयोगदर, प्रतिव्यक्ति आय, बिभिन्न आर्थिक , सामाजिक, तथा बाताबरण सम्बन्धि सुचकहरु, र नगरभित्रका योजना निमार्ण कार्यलाई सहजता पुराउन जनगणना कार्यक्रमले सहयोग गर्ने बताए ।

    जिल्ला तथ्याङ्क कार्यालय चितवनले पहिलो चरणमा चितवन, नवलपुर र नवलपरासीमा अन्तरक्रिया कार्यक्रम गरेको हो । नवलपरासीमा भएको सो अन्तरक्रिया कार्यक्रममा पनि जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला भित्रका सात वटै स्थानिय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनितिकर्मि, बिभिन्न संघसस्थाका प्रतिनिधिहरु तथा संचारकर्मि लगायतको उपस्थिति रहेको थियो ।

    आइतबार, पुष २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation