• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

नुवाकोटमा पाँच पत्रकार पुरस्कृत


  •   शुक्रबार, पुष १८, २०७६ मा प्रकाशित
  • कामनाडेली, नुवाकोट। जिल्लामा क्रियाशील तथा पत्रकारितामा लामो समय योगदान पुर्याएका पाँच जनालाई आज सम्मानित तथा पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासङ्घ नुवाकोटले आज विदुरमा आयोजना गरेको कार्यक्रममा ‘रासस’कर्मी नवदीप श्रेष्ठसहित तीन पत्रकारलाई पुरस्कृत र दुई जनालाई सम्मान गरिएको हो । श्रेष्ठलाई रु ११ हजार १११ राशी रहेको मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो । जोशीले राससमा नुवाकोटबाट लामो समय काम गर्नुभएको थियो ।

    Advertisement

    यस्तै ‘गोरखापत्र’का जिल्ला संवाददाता रामहरि गजुरेललाई रामकृष्ण प्रधान स्मृति पुरस्कार र ‘सगरमाथा टिभी’की वसुधा केसीलाई महिला पत्रकारिता पुरस्कार प्रदान गरियो । दुवै पुरस्कारको राशि जनही रु ११ हजार १११ छ ।

    यसैगरी जिल्लामा मिडिया उद्योग स्थापना गर्ने ‘नयाँ रुपरेखा’ साप्ताहिकका प्रकाशक सम्पादक माधवप्रसाद खनाललाई मिडिया उद्यमी सम्मान र लामो समय काम गर्नुभएका ‘सुन्दरादेवी’ साप्ताहिकका प्रकाशक किरण अधिकारीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । यी सबै पुरस्कार तथा सम्मान पत्रकार महासङ्घले गत वर्षदेखि प्रदान गर्न थालेको हो ।

    पुरस्कृत व्यक्तित्वका लागि प्रदान गरिएको नगद ‘डबली खबर डटकम’का ध्रुवकुमार रावल, ‘त्रिशूली प्रवाह’ साप्ताहिकका प्रकाशक सम्पादक शरणउत्सुक सापकोटा र नुवाकोट जेसिसका अध्यक्ष दुर्गाराज पाठकले सहयोग प्रदान गर्नुभएको पत्रकार महासङ्घका जिल्ला अध्यक्ष कपिलदेव खनालले बताउनुभयो ।

    पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पुरस्कार तथा सम्मान प्रदान गर्दै पत्रकारको सदस्यता शुद्धीकरण तथा गुणस्तरीय पत्रकार उत्पादन गर्नका लागि गुणस्तरीय तालीमलाई प्राथमिकता दिइएको बताउनुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनमा महासचिव अजयबाबु शिवाकोटी, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, पत्रकार महासङ्घ प्रदेश समितिका महासचिव कृष्ण सारु मगरलगायतले पत्रकारिताका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो ।

    शुक्रबार, पुष १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation