• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

शिक्षक,विद्यार्थी र अभिभावक एक अर्काका परिपुरक :समन्वय प्रमुख आचार्य


  •   आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
  • माधव खनाल, मङ्सिर। प्युठान जिल्ला समन्वय प्रमुख केसबराज आचार्यले शिक्षक अभिभावक र बिद्यार्थीको त्रिपक्षीय समन्वय भएमा मात्र शिक्षाको गुणस्तरमा वृद्धि हुने बताउनु भएको छ ।आइतबार भानुभक्त माध्यमिक बिधालय मल्लरानी गाउँपालिका ३ बर्बोट प्युठानको ४५औं बार्सिक उत्सव तथा १२औं अभिभावक भेलाको उदघाट्न गर्दै सो कुरा बताउनुभएको हो । साथै आचार्यले जिल्लाभरमा यश बिधालयले यश क्षेत्रमा शिक्षामा उल्लेखनीय योगदान पुर्याएकोमा धन्यवाद समेत दिनुभएको थियो ।त्यस्तै कार्यक्रममा मल्लरानी गाउँपालिका प्रमुख अम्मरध्वज रानाले बिधालयलाइ गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो कार्यक्रममा मन्तव्य राख्नेहरुमा मल्लरानी गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत शोभारामा रिजाल मल्लरानी गाउँपालिकाका शिक्षा प्रमुख दिनामणी पौडेल जनप्रतिनिधिको तर्फबाट मल्लरानी गाउँपालिका ३ का अध्यक्ष गिरिराज पौडेल राष्ट्रिय जनमोर्चाको तर्फबाट कृष्ण प्रसाद श्रेष्ठ नेकपाको तर्फबाट इमानसिङ भारती नेपाली काङ्ग्रेसको तर्फबाट अम्मर प्रसाद भण्डारी नेपाल शिक्षक महासंघका डालिन्द्र बुढाथोकी छिमेकी बिधालयको तर्फबाट सारदा माविका शिक्षक कुलराज पौडेल शिक्षा बिद दुर्गाबहादुर कुवर बिधालय ब्यबस्थापन समितिका पुर्व अध्यक्षको तर्फबाट बुद्ध बहादुर जिसि अक्षयकोष दाताको तर्फबाट बोदिप्रसाद पोख्रेल बिद्यार्थीको तर्फबाट रितु भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो भने बिधालयका प्रधानध्यापक चक्रपाणि पौडेलले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो भने बिधालयले बिधालयमा महत्त्व पुर्ण योगदान पुर्याएको भन्दै बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तथा मल्लरानी गाउँपालिकाका प्रमुख अम्मरध्वज राना र बिधालयका पुर्व शिक्षक डिलाराम पौडेल लाई सम्मान गरेको छ भने बिधालयमा उत्कृष्ट अङ्क ल्याउने बिद्यार्थी र अतिरिक्त कृयाकलामा बिजय हुनेलाइ पुरस्कार बितरण समेत गरेको थियो । साथै अभिभावक भेलाले आगामी पाँच वर्षको लागि नयाँ नेतृत्व समेत चुन्ने छ भने कार्यक्रम बिधालय ब्यबस्थापन समितिका कार्यवाहक अध्यक्ष फन बहादुर पुनको अध्यक्षता ब्यबस्थापन समितिका सदस्य डिलाराम पौडेलको स्वागत र शिक्षक धन बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो

    Advertisement

    आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation