• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

भारतमा १३ बर्ष देखि श्रीमान बेपत्ता, खोजिदिन श्रीमतीको आग्रह


  •   शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
  • कृष्ण चौधरी,दाङ । दाङको लमही नगरपालिका ९ अमिलियाका देविराम वलीका कान्छा छोरा लालबहादुर वली बेपत्ता भएको १३ वर्ष भयो ।
    रोजगारीको शिलशिलामा भारतको चण्डीगढमा आफ्ना दुई दाजुहरू गंगाप्रसाद र चूर्णबहादुरसँगै बस्दै आएका लालबहादुर २०६३ मंसिर देखि बेपत्ता छन् । बेपत्ता भएको १६ वर्षसम्म पनि उनी घर नफर्किदा परिवार उनकै बाटो हेरेर बसेको छ ।
    देशमा बेरोजगारी भई बस्दा दुई छोरी पवित्रा, मिना र पत्नी ईन्द्रा वलीलाई साथमा राखी चण्डीगढस्थित एक कम्पनीमा रात्रि सुरक्षा गार्डको रूपमा कार्यरत थिए ।
    कम्पनीमा कार्यरत वलीले पत्नीसहित छोरीलाई घर पठाएको केही समयपछि बेपत्ता भएका थिए । बेपत्ता छोरो कहिले आउला भने आमा मनकली वलीले उनकै बाटो हेरेर दिन कटाउँदै छन् ।
    ‘गाडी रोकिएको आवाज सुन्ने बित्तिकै कान्छो छोरो आयो कि भनेर बाटोतिर आँखा दौडाउन थालेको वर्षौं बित्यो तर छोरा अहिलेसम्म आएन’ उनले भनिन्– ‘हेर्दाहेर्दै दिन, महिना हुँदै वर्षौँ बित्यो ।’ आर्थिक अभावका कारण विदेशिएको छोरो वेपत्ता हुँदा मनभरी भारी बोकेको वर्षिय बाबु देविराम बताउँछन् ।
    ‘कमाउने मुख्य मान्छे बेपत्ता हुँदा परिवार व्यवस्थापन गर्न हैरान छ’ उनले भने– ‘आफन्तहरू सबैको सहकार्यमा खोजी गर्दासमेत छोराको अवस्था थाहा हुन् सकेन ।’
    भाइहरूको भारतका विभिन्न निकायमा खोजी गरिसकेको दाजु चूर्णबहादुरले बताए । ‘चण्डीगढको सबै स्थान खोजी गरिसक्यौँ तर भाइ लालबहादुरको अवस्था जान्न सकिएन’ उनले भने– ‘खोजीका लागि पहल गर्न आग्रह गर्दछु ।’ बेपत्ता श्रीमान लालबहादुरको खोजी गरिदिन पत्नी इन्द्राले पनि आग्रह गरेकी छन् ।
    ‘घरमा भए आधा पेट खाएर पनि निर्वाह गर्ने थियौँ’ उनले भनिन्– ‘पर्खाइमा बसेका छौँ हामी ।’ गाउँको साथीहरूको बुबाले विदेशबाट पैसा पठाउनु हुन्छ तर हाम्रो बुबा पैसा पनि नपठाउने आफू पनि घर नफर्किने छोरीहरू पवित्राले बताइन् ।

    Advertisement

    शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation