• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गुल्मीमा आश्रमका ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितरण


  •   आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । परिवारबाट बिभिन्न कारणले हेला वा साहारा गर्ने मान्छे नै नभएपछि बृद्ध आश्रममा बस्दै आएका बृद्धहरुलाई सहयोग गरिएको छ । जब मान्छे काम गर्न सक्देन तब उसलाई हेरचाह गर्ने मान्छे आबश्यक पर्दछ ।
    तर त्यस्तो आबस्थामा सहयोग गर्ने मान्छे नै नभएपछि आश्रयस्थलमा बसेका बृद्धहरुलाई निजि क्षेत्रको सहयोगबाटै आश्रय स्थलमा बस्दै आएका छन् । गुल्मीको रुरुक्षेत्र रिडी आश्रममा रहेका वृद्धवृद्धाहरुलाई चिन्तामणी भुसल निमकला प्रतिष्ठान परिवारले न्यानो कपड़ा वितरण गरेका छन् ।
    जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर–१ रिडी स्थित वृद्ध आश्रममा बस्दै आएका ४५ जना बृद्धहरुलाई गुल्मी सदरमुकाम तम्घासमा रहेका चिन्तामणी भुसल निमकला प्रतिष्ठानले न्यानो कपडासँगै खाध्यन्न सामाग्री बितरण गरेको हो ।
    रुरु क्षेत्र स्थित २ वटा आश्रय स्थलमा बस्दै आएका बृद्ध महिलाहरुलाई सामुहिक रुपमा जम्मा गरेर प्रतिष्ठनका सदस्य नन्दराम भुसाल, डिल्लीराज भुसाल र बालकृष्ण भुसालले हस्तातरण गरेका हुन् । घर परिवारबाट हेला भएका र बिभिन्न कारणले आश्रय स्थलमा बस्दै आएकाहरुलाई सहयोग गर्ने उदेश्यले न्यानो कपडा र खाध्यन्न सामाग्री हस्तातरण गरेको चिन्तामणी भुसल निमकला प्रतिष्ठानले जनाएको छ ।
    प्रतिष्ठानले बृद्धहरुलाई ओडनको निम्ति बलाङकेट, खाध्यन्न सामाग्री र नगद पनि प्रदान गरिएको थियो । चिसोमा बृद्धहरुलाई बस्न खानको निम्ति सहजहोस भन्ने उदेश्यले न्यानो कपडा बितरण गरिएको प्रतिष्ठानका सदस्य डिल्लीराज भुसालले बताउनु भयो ।रुरु क्षेत्रमा रहेका २ वटा आश्रय स्थल मानब कल्याण बृद्धा आश्रममा १५ जना र रिषीकेश मन्दीर आश्रममा ३० जना बृद्ध महिलाहरु बस्दै आएका छन् । आश्रम स्थलमा ५० वर्ष पहिले देखि नै बस्दै आएको बृद्धहरु रहेका छन् ।आश्रय स्थलमा रहेका बृद्धाहरुले निजि क्षेत्रबाट गरिएका बिभिन्न सहयोगबाट खाने बस्ने गर्दै आएका छन् । बृद्धहरुले सहयोग गरेमा सहयोगी संस्थालाई धन्यवाद दिएका थिए । मानव सेवा नै धर्म रहेकाले सहयोग गर्ने सहयोगीहरुको उज्जवल भबिश्यको कामना समेत गरेका थिए ।
    न्योनो कपडासँगै खाध्यन्न पाउदा बृद्धहरु खुसी भएका थिए । आश्रय स्थलमा बस्ने बृद्धहरु आफ्नो लागि आफै पकाएर खाने र नसक्नेले अरु बृद्धहरुको सहयोगबाट दैनिकी बिताउदै आएका छन् । आश्रय स्थलमा ९० वर्षसम्मका बृद्धहरु बस्दै आएका छन् । रिडी क्षेत्रमा अधिकांश बृद्ध महिलाहरु बस्दै आएका छन् । दिनभर मन्दीरमा भजन कृतन गरेर समय बिताउदै आएका बृद्धहरुले परिवार सम्झीदा भकानिने गर्दछन् । आश्रमय स्थलमा बिशेष गरि परिवारबाट हेला भएका, बच्च बच्ची नभएका, अपांग, असाय बृद्धहरु बस्दै आएका छन् ।

    Advertisement

    आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...