• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

झिमरुकमा स्वाथ्यचौकी भवनको उद्घाटन


  •   शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
  • प्युठान  ।  जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ६ नेटामा रहेको नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गरिएको छ । शुक्रबार झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी सुबिधा सम्पन्न  स्वास्थ्य चौकी भवनको  उद्धघाटन गरे। भवन उद्घाटन गर्दै  उनले जनताका माग चाहानालाई आबश्यकता अनुसार छिटो, छरितो र सहज हिसाबले सम्बोधन गर्ने सफल भएको बताए ।अध्यक्ष जिसीले एक पालिका एक अस्पतालको अवधारणा अघि बढेको भन्दै स्वाथ्यचौकीमा प्रर्याप्त मात्रामा औषधि, विभिन्न उपकरण, बर्थिङ सेन्टर, उपलब्ध गराउन स्थानीय सरकारले योजनावद्ध तरिकाले काम गरेको बताए । ‘स्वाथ्यजस्तो निकै संवेदनशील क्षेत्रमा स्थानीय सरकारले विशेष योजना बनाएरै काम गर्दै छ, उनले भने, जनतालाई महसुस हुने गरी नै काम हुन्छ ।’ अध्यक्ष जिसीले स्थास्थ्य क्षेत्रका समस्याहरूको पहिचान गर्दै गाउँपालिकावासीलाई सहज रूपमा स्वाथ्य सेवा प्रदान गर्न गाउँपालिकाले योजना बनाएको भन्दै उनलेले सेवाग्राहीले केही कमजोरी भए निरन्तर खबरदारी गर्नुपर्ने बताए । कार्यक्रमका विशेष अतिथि जिल्ला समन्वय समिती प्युठानका सदस्य दिलिप कुमार बिकले मान्छेको स्वाथ्य नै प्रमुख सम्पत्ति भएकाले स्वाथ्यचौकी व्यवस्थित रूपमा प्रयोग गर्नुपर्ने भन्दै बिकले जिल्लाको विकास जनताको माग र आवश्यकताको आधारमा तीव्र गतिमा अगाडि बढाएको बताए । उनले भने समग्र गाउँपालिकाको विकासका लागि योजना बनाई स्वास्थ्य क्षेत्रमा ग्रामीण जनताको समस्यालाई मध्यनजर गर्दै जनताले देखिने गरि काम हुने बताए ।स्वास्थय कार्यालय प्युठानका प्रमुख तथा विशेष अतिथिले स्वास्थ्य क्षेत्र संबेदनसिल बिषय भएको सबैले आ-आफ्नो क्षेत्रमा लाग्नुपर्ने बताए । उनले आधारभुत स्वास्थ्य जनताको मौलिक हकको रुपमा स्थापित भएकोले जनताले प्रत्यक्ष रुपमा महसुस गर्ने गरि सेवा उपलब्ध गराउन जिम्मेवार पक्षलाई सुझाब दिएका छन ।२ करोड ४८ लाखको लागतमा भबन बनेको हो।  व्यवस्थित तरिकाले भवनको प्रयोग गर्नुपर्ने वडाध्यक्ष तथा स्वाथ्यचौकी संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष निमान सिंह जिसीले बताए । कार्यक्रममा झिमरुक–६ का वडा अध्यक्ष निमान सिंह जिसीको अध्यक्षता झिमरुक गाउँ पालिकाको प्रशासन शाखाका यामलाल पोख्रेलले  संचालन कार्यक्रमको स्वागत स्वास्थ्य चौकी प्रमुख सुमित्रा थापा ढकालले गरेकी थिइन । झिमरुक गाउँपालिका स्वाथ्य शाखा संयोजक बिकास केसि , लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा राजनीतिक दल, महिला समूह, आमा समूह बिद्यालयका प्रमुख तथा प्रतिनिधिले मन्तव्य राखेका थिए ।

    Advertisement

    शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...