• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

गाउँमै निशुल्क शिबिर,बिपन्नलाई राहत


  •   मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
  • मेगमन बुढा,राजपुर। दाङको राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । देउखुरीमा पहिलोपटक संचालनमा आएको फलोरेन्स अस्पताल प्रा.लि लमही र राजपुर गाउँपालिकाको संयुक्त आयोजनामा मंगलबार शिवीर सकिएको हो।शिविरमा पेट तथा छाति,हाडजोर्नी तथा नशा,मानसिक, छाला,महिना तथा प्रस्तुति रोग,यौनजन्य रोग,बाल रोग नाक,काट,घाँटी सम्बन्धि रोग,श्वास,सुगर,प्रेसर र थाइराइड, साथै भिडियो एक्सरे,पिसाब र रगतको जाँच गरिएको सो अस्पतालका प्रशासन प्रमुख लक्षुमण के.सिले बताउनु भयो । उहाका अनुसार शिबिरबाट ४५० भन्दा बढीले सेवा लिएका थिए । शिविरमा फलोरेन्स अस्पतालका प्रबन्धक निर्देशक डाक्टर पुष्प भुसाल र सो अस्पतालका डाक्टर सविन आचार्यले बिरामिको स्वास्थ्य परिक्षण गरेका हुन सो शिविरमा विशेष गरि महिलाहरुमा पाठेघर र पुरुषहरुमा हाडजोर्नीको समस्या देखिएको डाक्टर भुसालले बताउनुभयो । राजपुर ५ चंगवाका ७७ वर्षीय रामप्रसाद हरिजनले पहिलोपटक यसरी नि:शुल्क उपचार गर्न पाँउदा खुसी लागेको बताउनुभयो । त्यस्तै, दुलैयाका ६६ वर्षीय रामनाथ यादवले आगामी दिनमा पनि यसैगरी आफुहरुलाई सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।राजपुर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष लोकराज के.सिको प्रमुख आतिथ्यता र सो गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवको विशेष अतिथिमा संचालन भएको शिविरमा गाउँपालिका अध्यक्ष के.सिले आगामी दिनमा स्वास्थ्य र सरसफाइ क्षेत्रमा छुट्टै रणनीति तथा योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो। आर्थिक अभावमा सामान्य उपचार पनि गर्न नसक्ने नागरिकहरुलाई लक्षित गरि आगामी दिनमा यो कार्यक्रमलाई गाउँ बस्तीहरुमा पुराएर प्रभावकारी ढंगले संचालन गर्नु पर्ने अध्यक्ष के.सिलेको भनाई छ ।

    Advertisement

    मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...