• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

१ दिने निशुल्क आखा शिविर सञ्चालन गरिदै


  •   आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
  • बागलुङ ।सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले कात्तिक १९ गते १ दिने निशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । गलकोट नगरपालिका वडा नं ७ को समन्वय मल्मका विभिन्न संघ संस्थाहरु र गलकोट अप्टिकल हटियाको सहकार्यमा १ दिने निशुल्क आँखा शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा रहेका जनताको आँखाको समस्यालाई मध्यनजर गरि आँखा शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष थापाले बताउनु भयो । संस्थाको कार्यालय मल्म सप्ताहघाटमा भएको प्रतिनिधीमुलक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले शिविर आँखा सफल पार्न थम्मन थापा सन्देशको संयोजकत्वमा जनप्रतिनिधी, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, कार्यसमिति पदाधीकारीहरु, सल्लाहकार, युवाहरु गरि २७ सदस्यीय शिविर व्यवस्थापन समिति चयन गरेको छ । आँखा शरिरको अत्यन्तै संवेदनशिल र महत्वपुर्ण अंग भएकोले आँखाका समस्या भएका व्यक्तिहरुलाई लक्षित गरि कात्तिक १९ गते घुम्टे युवा परिवारको प्राङगड मल्म सप्ताहघाटमा शिविर गर्न लागिएको संस्थाले जनाएको छ । शिविर बिहान ८ बजेदेखि सञ्चालन गरिने बताईएको छ । शिविरमा निशुल्क आँखा चेक जाँच गरि रिपोर्ट उपलब्ध गराउने, सामान्य औषधीहरु निशुल्क उपलब्ध गराउने आखाँ डक्टर रुद्र बहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार समस्याको पहिचान गरि अलि बढि महँगो औषधी र चश्माको लागि भनें विरामी आफैले रकम खर्च गर्नु पर्ने हुन्छ । आँखा शिविरको लागि शिविर स्थलको आन्तरिक तथा बाहिय व्यवस्थापन घुम्टे युवा परिवार, स्थानिय विभिन्न संघ संस्थाहरु र वडा कार्यालयले गर्ने त्यस्तै डक्टर, आवश्यक उपकरणहरु र औषधीहरु गलकोट अप्टिकल हटियाले व्यवस्थापन गर्ने छ । वि.सं २०४१ सालमा स्थापना भएको गलकोटकै पुरानो सामाजिक संस्था घुम्टे युवा परिवारले समय समयमा सामाजिक जागरण सम्बन्धि गतिविधीहरु, तालिम गोष्ठी अन्तरकृया समेत गर्दै आईरहेको छ । आँखा शिविरमा उपस्थित भई आफनो आँखा निशुल्क चेक जाँच गरि मौकाको फाईदा उठाउन र आफनो स्वास्थ्य प्रति सजग बन्न आयोजकले सबैलाई अनुरोध समेत गरेको छ ।

    Advertisement

    आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation