• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

दशैँको समयमा लोप हुदै पिङ


  •   मङ्गलबार, असोज २१, २०७६ मा प्रकाशित
  • पाल्पा । पछिल्लो समय युवा पुस्ता माझ दशैँभन्ने वित्तिकै मिठो खाने, राम्रो लगाउने, मान्यजनको हातबाट टिका लगाउने अनि लामो विदा पाइने भएकाले घुम्न जाने पर्व बनेको छ । तर दशैँको धार्मिक तथा सांस्कृतिक महत्व भने युवा पुस्ता माझ लोप हुन थालेको छ । दशैँ लिङ्गे पिङ खेल्ने पर्व पनि हो । तर पछिल्लो समयमा परम्परागत लिङ्गे पिङ चर्खे पिङ क्रमिक रुपमा हराँउदै गएको छ ।गाउँबस्तीका टोलटोलमा अग्ला रुखमा खरबाट निर्मित पिङ राख्ने चलनलाई आधुनिताको विकास हुनु,त्यस्ता पिङ बनाउने पाका ब्यक्तिको अभावमा परम्परा र संस्कृति समेत हराउँदै गएका छन् । काठैकाठबाट निर्मित एकपटकमा एकजना भन्दा बढी खेल्न सकिने चर्खे पिङ पनि ग्रामिण क्षेत्रमा समेत लोप नै हुने अवस्थामा पुगेको छ । पाल्पा पनि परम्परागत लिङ्गे पिङ तथा चर्खे पिङ हराउँदै गएको छ । तर परम्परा र संस्कृतिको जर्गेना गर्ने उद्धेश्यले केही ठाउँमा भने बाँसको लिङ्गे पिङ राखेर निरन्तरता दिईएको छ । हिन्दु धर्मलम्बीहरुको मुख्य पर्वमा पिङको महत्व बढी भएको रिब्दीकोटका स्थानीयवासी ऋषि अर्यालले बताउनुभयो ।दशैँको समयमा ग्रामिण क्षेत्रहरु पिङ मच्चाईसंगै चाचा हुइँले घन्किने गर्दथ्यो । बालबालिका देखि बृद्धबृद्धा उमेर समूहकाहरु समुहसमुहमा पिङमा मच्चिन जाने चलन अहिले हराउँदै गएको छ । दशैँको समयमा एकचोटी भएपनि भुँई छोड्नु पर्ने मान्यता अनुसार पिङ खेल्ने चलन रहेको विश्वास गरिन्छ । तर मनोरञ्जनका साधनको रुपमा पनि लिन सकिने भएकोले यसको महत्व बढी भएको रिब्दीकोट ४ का वडा अध्यक्ष दुर्गा प्रसाद खनालले बताउनुभयो ।पिङ मनोरञ्जनको प्रयोजनले खेलिने भएपनि यो हाम्रो मौलिकता तथा संस्कृतिसंग पनि जोडिएको छ । शहरी क्षेत्रमा मात्र नभई पछिल्लो समय ग्रामिण क्षेत्रमा समेत हराँउदै गएको छ । मानिसहरुको व्यस्त जिवनशैली अनि दशैँ मनाउने नयाँ प्रचलनहरुले गर्दा मौलिक लिङ्गे पिङ विस्थापन हुन थालेको हो । यसको संरक्षणका लागि स्थानीय सरकार लगायत स्थानीय सघं संस्थाहरु पनि लाग्न जरुरी छ ।

    Advertisement

    मङ्गलबार, असोज २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation