• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

देवदहमा अन्तर वडास्तरिय तीज गित एवँ नृत्य प्रतियोगिता सम्पन्न


  •   शनिबार, भदौ १४, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई,देवदह।रुपन्देहीको देवदह नगरपालिकाले आयोजना गरेको अन्तर वडा स्तरिय तिज गित एवं नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सोही कार्यक्रममा बोल्दै प्रदेश नं ५ , प्रतिनिधि सभा सदस्य छबिलाल बिकले सभ्य समाज निर्माणको लागि महिलाको महत्वपुर्ण भुमिका हुने भन्दै समाजमा बिद्यमान बिकृति रोक्न महिलाहरुनै सभ्य र चरित्रवान हुनुपर्ने बताउनुभयो। उहाले लुम्विनी बोद्ध विश्वविद्यालयको काम अन्तिम चरणमा पुगेको बताउदै अवको केही समय भित्र देवदहमा लुम्विनी बौद्ध विश्वविद्यालयको काम शुरु हुने जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै देवदह नगरपालिका उप-प्रमुख बिद्या लक्ष्मी गुरुङले बढ्दो क्रममा रहेको महिला हिँसाका घटना महिलाबाटै हुने गरेको भन्दै त्यस्ता घट्ना न्युनिकरणमा लाग्न महिलालाई आग्रह गर्नुभयो। प्रतियोगितामा सहभागी टिमले गित मार्फत मुलुकमा देखिएको विकृति र विसङ्गतिप्रती कटाक्ष गरेका थिए ।उनीहरुले गित मार्फत महिला हिंसा,बलात्कार जस्ता जघन्य अपराधहरु बढ्दै गएको भन्दै त्यसको न्युनिकरणकालागी एकजुट हुन सबैलाई आग्रह गरेका थिए।उक्त कार्यक्रममा प्रदेश नं ५, प्रदेश शभा सदस्य माननीय डा.कृष्ण न्यौपाने ,देवदह नगरपालिका प्रमुख हिरा केसि ,नेकपा जिल्ला कमिटी सदस्य तथा नगर अध्यक्ष प्रकाश अर्याल,नेका नगर सभापति गुनाखर भुर्तेल, राप्रपा नगर अध्यक्ष माधव रिमाल,अन्तर पार्टी महिला संजाल नगर अध्यक्ष लक्ष्मी पंगेनी ,नेपाल महिला संघ नगर अध्यक्ष पार्वती न्यौपाने ,साना किसान कृषि सहकारी संस्था लि अध्यक्ष टीका न्यौपाने ,कोलिय देवदह वचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष ऋषिराम सापकोटा लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।प्रतियोगितामा वडा नं १२ ले प्रथम स्थान हासिल गर्दै शिल्ड ,प्रमाणपत्र र नगद रु २५००० हासिल गरेका थिए भने वडा नं ३ दिर्तिय हुँदै शिल्ड, प्रमाणपत्र र नगद रु २०००० प्राप्त गरेका थिए । त्यस्तै वडा नं ५ ले तृतीय स्थान हासिल गर्दै , शिल्ड , प्रमाणपत्र र नगद रु १५००० प्राप्त गरेको थियो भने वडा नं ६ ले सान्तोना स्थान मा चित्त बुझाउन बाध्य भयो र प्रमाणपत्र सहित नगद रु ५००० प्राप्त गरेको थियो ।
    नगर उप-प्रमुख बिद्या लक्ष्मी गुरुङको अध्यक्षता मा भएको कार्यक्रम पुर्णकली खरेलको स्वागत र देबु भट्टराई र सर्स्वती पोख्रेलको संचालनमा भएको थियो ।

    Advertisement

    शनिबार, भदौ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation