• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

गुल्मीमा १२ औं राष्ट्रिय सूचना दिवस मनाइयो


  •   मङ्गलबार, भदौ ०३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा एक कार्यक्रमका बिच १२ औं राष्ट्रिय सूचना दिवस मनाइएको छ । जिल्लाको सदरमुकाम तम्घासमा एकिकृत ग्रामीण बिकास समाज र पारस्परिक जवाफदेहिता परियोजनाको आयोजनामा मनाइएको हो ।
    कार्यक्रममा एकिकृत ग्रामीण बिकास समाज गुल्मीले बिभिन्न क्षेत्रमा गरेका कार्यक्रमहरुको बारेमा बार्षिक कार्यक्रमहरु पनि सार्बजनिक गरिएको थियो । संस्थाका कार्यकारी निर्देशक कृष्ण बिश्वकर्माले संस्थाले गरेका वार्षिक कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । संस्थाले जिल्लाका बिभिन्न स्थानका बिभिन्न क्षेत्रमा गर्दै आएका कार्यक्रमहरु र आगामी कार्यक्रमहरुको बारेमा पनि जानकारी गराएका थिए । १२ औं राष्ट्रिय सूचना दिवसको अवरमा सुचनाको हक र जिल्लाको अबस्थाको बारेमा जानकारी सहभागीले जानकारी गराएका थिए । कार्यक्रममा नागरिक समाजका अध्यक्ष पदमप्रसाद पाण्डे, पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्री, संस्थाका अध्यक्ष हिरा एसी, पत्रकार गंगा खड्काले जिल्लामा कार्यालयहरुले सुचना अधिकारी तोक्ने काम गरेपनि प्रभावकारी नभएको बताएका थिए । कार्यालयहरुले सुचना मागे मात्रै दिने भन्दा पनि आफैले सूचना सार्बजनिक गर्ने कामको सुरुवात गर्न सुल्झाएका थिए । सहभागीहरुले सूचनाको हक र सुचना लिने दिने बारेमा जिल्ला स्थित बिभिन्न कार्यालयका सुचना अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम जरुरी रहेको बताएका थिए । जिल्लामा कुनै पनि निकायबाट सूचना दिवस नमनाएपछि गैरसरकारी निकाय एकिकृत ग्रामीण बिकास समाज गुल्मीले भने मनाएको हो ।संस्थाले जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मी र नागरिक समाज बिच अन्र्तरक्रिया कार्यक्रम राखेको थियो । कार्यक्रममा सहभागीले उठाएका बिषयवस्तुहरु माथी सम्बन्धीत निकाय र आगामी दिनका कार्यक्रममा ध्यानकर्षण गराउने संस्थाकी सदस्य हिरा कुँवरले बताइन् । सूचना सार्बजनिक र मागेको बेला लिन दिने काम भए कार्यालय लगायत संस्थाले गरेका कामहरुमा पारदर्शीता आउने कुँवरले बताइन् ।

    Advertisement

    मङ्गलबार, भदौ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...