• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ३. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ६. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ७. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ८. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ९. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • १०. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

गुल्मीका पहिरो पिडितलाई अस्थायी आवासमा सारिने


  •   शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सत्यवतिमा पहिरोले बिद्यालयमा आश्रय लिएका स्थायिनलाई साउन २८ गते पछि अस्थायी शिविरमा राखिने भएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको विपद व्यवस्थापन समिति, स्थानीय विपद ब्यबस्थापन समिति सत्यवती गाउपालिकाको संयुक्त बैठक ठुलोलुम्पेक र लिम्घामा गएको पहिरो पीडितलाई लक्षित गरि सत्यवती गाउँपालिकाको कार्यालय जोहाङ्ग खैरेनीमा राखिएको हो ।जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समिति सत्यवती गाउँपालिकाको संयुक्त बैठक बसी विभिन्न ८ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले साउन ७ गतेको पहिरोबाट प्रभावित वडा नं. ३ र ४ तथा वडा नं. १ र २ का बिद्यालयमा आश्रय लिएकालाई घरको अबस्था हेरिकन व्यवस्थापन गरिने भएको छ । बिद्यालयमा बस्दै आएकाहरुलाई साउन २८ गते पछि विद्यालयहरु संचालनमा आउने भएकोले ती पीडित जोखिमयुक्त घरपरिवार मध्ये कम जोखिमयुक्त घरपरिवारका व्यक्तिहरुलाई स्थिति सामान्यीकरण हुँदै गएकोले घरतर्फ फिर्ता गर्ने वातावरण तयार गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । करिब १ सय १० घर परिवार जति अझै पनि उच्च जोखिमयुक्त घर परिवार भित्र रहेकोले उनीहरुको लागि टिन तथा टेन्टको प्रयोग गरी अस्थायी शिविर निर्माण गर्नुपर्ने देखिएकोले सुरक्षित स्थानका टोल टोलमा जग्गाको छनौट गरी योजना बनाई अगाडि बढइने भएको छ ।बैठकले पीडित तथा प्रभावितहरुको लागि विभिन्न व्यक्ति तथा निकायहरुबाट प्राप्त भएको राहत रकम स्थानीय विपद् व्यवस्थापन कोषमा एकीकृत रुपमा आम्दानी बाध्ने निर्णय भएको छ । कोषमा जम्मा भएको रकमलाई खर्च तथा परिचालन गर्नको लागि कोष परिचालन समिति गठन गरको छ । समितिले आवश्यकतानुसार रकम खर्च गर्नको लागि नियमरकार्यविधि तयार गरी नगर र गाउँकार्यपालिकाबाट अनुमोदन गर्ने भएको छ । समितिले प्राप्त भएको वस्तुगत सामाग्रीहरु न्यायोचित एवं पारदर्शी ढंगबाट वितरण गर्ने र अत्यावश्यक नपुग सामग्री तथा खाद्यान्नह प्राप्त भएको राहत रकमबाट जोहो गर्नुका साथै पीडित पक्षले राहतको अनुभूत हुने वातावरण सृजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सबै स्थानीय तहहरुमा निम्न पदाधिकारीहरु रहने गरी विपद् व्यवस्थापन सूचनाकेन्द्र गठन गर्ने भएका छन् ।

    Advertisement

    सूचनाकेन्द्रले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण र अध्यावधिक जोखिमयुक्त स्थानहरुको पहिचान विपद् सूचना संकलन र विश्लेषण र प्रवाह खोज उद्धार र राहत सम्बन्धीका कार्यमा समन्वय गरि क्षतीको विवरण संकलन समन्वय र सहजिकरण लगायतका कार्यहरु सम्पादन गर्ने गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । पहिरोबाट प्रभावित ३ सय ७ घर परिवारका १२ सय ६० लाई पीडित र प्रभावितहरुलाई राहत सामग्री र मेस संचालन गरी विद्यालयहरुमा अस्थायी शिविर संचालन गरिएकोमा छ । घरपरिवार मध्ये कतिपय परिवारहरु आफ्नो घरगोठमा पुग्न बाटोघाटो अवरुद्ध हुँदा तथा स्थानीय बजारमा खाद्यान्नर लगायतका सर समान उपलब्ध नहुँदा आश्रय लिएको समेत लिएका छन् ।सरोकार निकायहरुको सहयोग र समन्वयमा सत्यवती गाउँपालिका वडा नं. ३ र ४ मा विपद्बोट पीडित तथा प्रभावितहरुको तथ्याङ्क संकलन अस्थायी आवास निर्माण प्रभावितहरुलाई पुर्नवास र वैकल्पीक व्यवस्थापन सम्बन्धी कार्य अगाडी बढाइने अधिकृत पाण्डेले बताए । गत साउन ७ गते राति गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो भने ठूलो मात्रामा जनधनको क्षती भएको थियो ।

    शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ३.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    • ६.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    भर्खरै

    • १.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ६.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ७.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ८.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...