• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

गायिका शोभा त्रिपाठीले ल्याईन ‘दिदी बहिनी’ (भिडियो सहित )


  •   बुधबार, साउन ०१, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । हिन्दु महिलाहरुको तिज पर्व आउन झण्डै डेढ महिना वढि समय बाँकी छ । तर कालाकारहरुलाई भने तिज पर्व लागि सकेको छ । तिज सम्बन्धी गीतहरु रेकर्ड, भिडियो तयार गर्न कलाकाहरु व्यस्त छन् ।यसैशिलशिलामा कलाकारहरु तिजसम्बन्धी केहि सार्बजनिक गर्ने क्रम चलिरहेको छ । कलाकाहरुले तिजलाई केहिले पुरानै शैलीमा गीत सार्बजनिक गरेका छन् ।तिजको बिशेष मौलीकलतालाई ख्याल राखेर बास्ताबिक तिजका बेदनाले समेटिएका गीतहरु सार्बजनिक हुने गरेका छन् । यस वर्षको तिज पर्वलाई मध्य नजर राखेर गायिका एबं लोकप्रिय उद्घोशिका शोभा त्रिपाठीले ‘दिदी बहिनी’ बोलको तिज गीत सार्बजनिक गरेकी छन् । पछिल्लो १० वर्ष यता निरन्तर तिज सम्बन्धी गीत सार्बजनिक गर्दै आएकी गायिका त्रिपाठीले यसवर्ष पनि तिज बिशेष गीत सार्बजनिक गरेकी हुन् । यस वर्ष सार्बजनिक गरेको गीतमा दुई दिदी बहिनी बिचको कथा बस्तुमा तयार पारिएको गीत सार्बजनिक गरेको गायिक त्रिपाठीले बताइन् । तिज पर्वमा दिदी बहिनी बिच माइती घरमा जम्मा भएर भेट हुने र आउन नपाएका कथा बस्तुहरु गीतमा समाबेश रहेको उनले बताइन् । तिज गीतमा खासगरि नारि बेदनाहरु समेटेर गाइने प्रचल रहेको छ । गायिक त्रिपाठीले पनि तिज पर्वको अबसरमा नारि बेदनाले भरिएका शब्द भावमा गीत सार्बजनि गरेको बताइन् । बिहे भएर गएकी नारीका पिडाहरु, व्यस्ताहरु समेटेर गीत तयार गरिएको उनको भनाई छ । गीतमा गायिक शर्मिला गुरुङ्ग र गायिक स्वयम शोभा त्रिपाठीको स्वर रहेको छ । रमेश बिजीको शब्द शर्मिला गुरुङ्गको लय रहेको गीत गुड मर्निङ टिभी नेपालले बजार व्यवस्थापन गरेको गीत गायिक त्रिपाठीले आफनै युट्युव च्यानलबाट सार्बजनिक गरेकी छन् । गीतमा गयिका गुरुङ्ग र त्रिपाठीकै अभिनय रहेको छ ।

    Advertisement

    बुधबार, साउन ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation