• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

यसरी चल्दै छ सशस्त्र प्रहरीमा राज ! प्रचण्डका ज्वाँईलाई किन गरियो यति विध्न सम्मान ?


  •   बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
  • छायाचन्द्र भण्डारी,काठमाडौं । तस्विरमा हाइलाईट गरिएको ब्यक्तीलाई सशस्त्र प्रहरी वलको विशेष कार्यक्रममा किन गरियो यति विध्न सम्मान ? सरोकारवालाहरुले टिप्पणी गरेका छन् ।यसरी सम्मान स्वरुप मन्चको अग्रपंतीमा राखिएका ब्यक्ति अरु कोही नभएर सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अर्थात प्रचण्डका ‘ज्वाई’ जिवन आचार्य हुन्। केवल सशस्त्र प्रहरी महानिरिक्षक (आइजीपी) शैलेन्द्र खनालको साथी भएकै भरमा राज्यको महत्वपुर्ण कार्यक्रममा अन्य विशिष्ठलाई पाखा लगाउदै उनलाई मन्चको प्रथम दिर्घामा राख्न मिल्छ ?उनी न कुनै उच्च तहका कर्मचारी हुन,न त उनी सुरक्षा सम्बन्धी विश्लेषक । उनलाई सशस्त्र प्रहरीले ठुलो सान मान र सम्मान दिने गरेको छ । हुन त सत्ताधारी दल नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ‘ज्वाँई’ हुन् ।अर्थात उनलाई चिन्ने एउटै मान हो प्रचण्डका ‘ज्वाँई’ । यसरी राष्ट्रिय स्तरको कार्यक्रममा एकाएक सम्मान स्वरुप ‘ज्वाँई’ राखिएको विषयलाई लिएर तालुकदार मन्त्रालय गृहमा समेत खैलाबैला मच्चिएको छ ।त्यसो त प्रचण्डका ‘ज्वाँई’ आचार्यले कतिपय उच्च अधिकारीको बढुवामा समेत आफ्नो ससुरा प्रचण्डको ‘रवाफ’ समेत देखाउने गरेका छन् ।उनी प्राय: आइजिपी खनालको निवासदेखि सशस्त्र प्रहरी सचिवालयमा घेरा हालेर बसिराखेका हुन्छन् ।मानौं,उनी उक्त कार्यक्रमको उच्चस्तरिय अतिथि हुन् । उक्त विशेष समारोहमा गृहमन्त्री रामबहादुर थापा ,गृह सचिव प्रेम कुमार राई लगायतका गन्यमान्य सरह उनी अतिथिहरुको पहिलो कित्तामा किन राखियो ?सशस्त्र प्रहरीका जवानदेखि उच्च अधिकारीहरुको समेत साख: गिरेको छ । अन्य सुरक्षा संगठनका उच्च अधिकारी लगायतका गन्यमान्यहरु पछिल्लो कित्तामा रहेका छन् ।उनलाई उच्च आसन ग्रहण गराउने जिम्मा सशस्त्र प्रहरी महानिरिक्षक (आइजीपी) शैलेन्द्र खनाललाई कस्ले दियो ? सुरक्षासँग सरोकार राख्नेहरुले खुलेरै बहस गर्न थालेका छन् ।चाकरीको पनि हद हुन्छ । राज्यको कुनै तह र तप्कामा कुनै पदीय मर्यादा नभएका व्यक्तिलाई चाकडी र चाप्लुसीकै लागि यसो गर्नु संगठन उच्च सम्मानमा आँच आउनु हो,सुरक्षा विश्लेषक भन्छन् ।हुन त सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालको विगत पनि उत्तिकै विवादित छ । तत्कालिन आईजिपी दुर्जकुमार राईको समयमा डिआईजी रहेका खनालले खुलेरै सशस्त्रका एकाउन्टेनसँग रकमको मोलमोलाई गर्ने गरेको पिडित सशस्त्रका एकाउन्टेनहरुले बताएका छन् ।उनका अनैतिक धन्दा बिरुद्ध सार्वजनिक खरिद ऐन विपरित काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल अध्ययन थालेको दाबी गरेको छ । उनको विगत पनि उस्तै डर लाग्लो छ ।अख्तियार प्रमुख आयुक्त नवीन घिमिरेले उक्त प्रकरणबारे विशेष अनुसन्धान थालेको स्रोतहरूले दाबी गर्दै भने,‘प्रशासनिक लगायतका विषयमा पनि अति गोप्य अनुसन्धान थालिएको हो ।’ उनीसँगै अन्य उच्च तहका कर्मचारीहरु को पनि गोप्य अनुसन्धान अघि बढेको हो ।सशस्त्र प्रहरीका लागि चुस्ता, टब बुट, बुट, कन्सन्टिना, उलन र कटन कपडा, हिमाली ज्याकेट, हिमाली बुट, स्लिपिङ व्याग, रुक्स्यान ब्याग, ब्यारेट क्याप झुल, रासन ,पानी लगायतको खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिनका लागि फाइल उठाएको दाबी गरिएको हो ।यसै बिच खनालको लुटलाई लिएर सत्ताधारी बिच पनि विमती देखिएको छ । आइजीपी खनालको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारसँग गहिरो सम्बन्ध रहेको छ ।उनका पारिवारिक सदस्यसँगको सम्बन्धका आधारमा नै उनले प्रशासन यन्त्रलाई चलाएको पनि दाबी गरिएको छ । उता प्रधानमन्त्री केपी ओली भने उनीसँग रुष्ट रहेका छन् ।यस अभियोग र चर्चाबारे सशस्त्र प्रहरी आइजी खनालसँग पटक पटक सम्पर्क गर्दा उनले कुरा गर्न चाहेनन् ।

    Advertisement

    बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ७.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ८.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation