• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ४. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • १०. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

गुल्मीमा घुम्ती शिवीरबाट स्थानियलाई राहत, झण्डै ९० लाख बचत


  •   आइतबार, जेठ १२, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा दुर्गन गाउँमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिबिरबाट झण्डै २ हजारले नागरिता पाएका छन् । जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका बिभिन्न दुर्गमा ठाउँहरुमा पुगि घुम्ती सञ्चालन गरिएको एकीकृत घुम्ती शिबिरबाट २ हजार २ सय ७९ जनाले नागरिता लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले बताए । प्रशासनले ५ वटा स्थानिय तहको ७ वटा स्थानमा एकीकृत घुम्ती शिबिर राखेको थियो । शिबिरमा पुरुषले भन्दा महिलाहरुले नागरिता लिएका छन् । प्रशासनले सदरमुकामबाट बिकट मानिने जिल्लाको कालिगण्डकी गाउँपालिका चन्द्रकोट गाउँपालिका, मदानेगाउँपालिका र मालिका गाउँपालिकामा एकीकृत घुम्ती शिबिर सञ्चालन गरेको हो । जिल्ला प्रशासनको नेतृत्वमा गत फागुन महिनाको २२ र २३ गते कालिगण्डकी गाउँपालिकामा शिबिर राखिएको थियो ।शिबिरबाट ५ सय ३५ नागरिता बितरण भएको थिए । चन्द्रकोट गाउँपालिकामा गत चैत ७ र ८ गते शिबिर राखिएको थियो । शिबिरबाट ३ सय ३३ जनाले नागरिता लिएका थिए । मदाने गाउँपालिकामा बैशाख १२ र १३ गते एकिकृत घुमती शिबिर राखिएको थियो । शिबिरमा ५ सय १० जनाले नागरिता लिएका थिए ।मालिका गाउँपालिकमा बैशाख २४ , २५ र २६ गते शिबिर राखिएको थियो । शिबिरबाट ४ सय १ जनालाई नागरिकताहरु बितरण गरिएको हो । त्यस्तै सत्यवति गाउँपालिकाको खैरेनीमा जेठ १० र ११ गते घुम्ती बिशिर राखिएको थियो ।शिबिरमा झण्डै ५ सयले नागरिता प्राप्त गरेको शिबिरमा खटिएका कम्प्युटर अपरेटर सुर्य पन्थीले बताए । उनका अनुसार शिबिरमा साझ अबेरसम्म सेवाग्रहीहरु रहेकाले संख्य अझै वढन सक्ने बताए । जिल्लाको सदरमुकामबाट टाढा र अति बिकट र ग्रामीण बस्तीहरुमा एकीकृत घुम्ती शिबिर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । एकीकृत घुम्ती शिबिरबाट गाउँमै सेवा पाउदा सदरमुकाम आउन नसक्ने र तम्घास आएर नागरिता बनाउदा लाग्ने खर्च समेत बचत भएकाले स्थानिय खुसी व्यक्त गरेका थिए ।सेवा ग्रहरी सेवा लिनबाट बञ्चीत नहुन भन्ने उदेश्यले कुना काप्चामा रहेका सबैलाई सेवा दिने उदेश्यले गाउँगाउँमा यसरी शिबिर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । गाँउमा सिमान्कृत र दलित ब्यातिहरु नागरिकता लिनबाट बञ्चित भएकाले उनीहरुलाई ठुलो राहत भएको प्रशासकिय अधिकृत पाण्डेले बताए । गाउँबाट जिल्ला सदरमुकाम आँउदा नागरिकहरुलाई धेरै समस्या हुने र आउन जानमै धेरै रकम खर्च हुने लगायतका समस्याहरु हुने भएकाले स्थानीय स्तरमा नै गएर नागरिकता बितरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । एकीकृत घुम्ती शिबिरमा फोटो सहितको मतदाता नामावली संकलन लगायत अरु बिभिन्न कार्यालयबाट प्राप्त सेवाहरु पनि राखिएको थियो । सबै सेवा गाउँमै गएर सेवा दिँदा स्थानीय नागरिकहरु खुसी मात्र नभई उनिहरुको समय, पैसा र झन्झट कम भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । एकीकृत घुम्ती शिबिरबाट नागरिता लिनेहरुमा १ सय १ वर्षिय बृद्धा देखि धेरै जसो युवापिडिहरुले लिएका थिए । बिभिन्न कार्यालयको सेवा सहित गाउँको अति बिकट ठाउँमा गरिएको शिबिरमा केहि कागजपत्र नमिले तुरुन्तै वडा कार्यालयमै पुगेर मिलाएर सेवा लिन पाएकोमा स्थानियले खुसी व्यक्त गरेका छन् । गाउँमा अति आबश्यक परेमात्रै नागरिता बनाउने गर्नाले पनि धेरैले शिबिरबाट नागरिता लिएको प्रशासकिय अधिकृत पाण्डेयले जानकारी दिए ।
    स्थानियको झण्डै ९० लाख बचत
    प्रशासनले सञ्चलन गरेको घुम्ती शिबिरबाट गाउँमै सेवा पाएनन उनिहरुको आर्थिक रकम पनि बचत भएको छ । दुर्गम गाउँबाट सदरमुकामसम्म गाडी चढेर आउनु पर्ने लगायतका खर्च नलाग्ने गरि गाउँमै सेवा पाएपछि खर्च पनि बचत भएको हो । जिल्लाका अति बिकट स्थानहरुमा राखिएको एकीकृत घुम्ती शिबिरबाट नागरिकको झण्डै ८० लाख रकम बचत भएको छ । नागरिता मात्रै बनाउन २ जना देखि ३ जना सदरमुकाम आउने र जाने, कतिपय होटलहरुमा बस्नु पर्ने गर्दा लाग्ने रकमबाट ९० लाख रकम बचत भएको आकल गरिएको प्रशासकिय अधिकृत पाण्डेयले बताए ।
    सेवाग्रहीको समयसँगै ठूलो परिमाणमा घुम्ती शिबिरले आर्थिक बचत पनि गराएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । गाउँठाउँमा सेवासँगै आर्थिक वचतले जिल्ला वासीको निम्ति महत्वपूर्ण काम भएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

    Advertisement

    आइतबार, जेठ १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ४.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...