• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

चौथो युगिन राष्ट्रिय मुक्तक वाचन -२०७६ भब्य रूपमा सम्पन्न


  •   शनिबार, जेठ ११, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई , देवदह / रुपन्देहीको देवदहमा राष्ट्रिय मुक्तक वाचन -२०७६ भब्य रूपमा सम्पन्न भएको छ । युगिन साहित्य समाजको आयोजना र देवदह नगरपालिकाको सहआयोजनामा पिपल्डाडा स्थित होटल ॐ दर्शन पार्टी प्यालेसको सभाहलमा उक्त कार्यक्रम भएको हो। कार्यक्रमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि रहनुभएका वरिष्ठ साहित्यकार तिर्थ श्रेष्ठले मुक्तक वाचन गरेर गर्नुभएको थियो।

    Advertisement

    २ चरणमा भएको वाचन कार्यक्रममा १४ जना मुक्तककारहरुले आफ्ना १०/१० वटा मुक्तकहरु वाचन गरेका थिए । कार्यक्रममा स्कुलका शिक्षक देखि विद्यार्थी, किशोर किशोरी  देखि बृद्ध बृद्धा सम्मको उपस्थिती रहेको थियो । कार्यक्रममा रामचन्द्र भट्टराई – रुपन्देही, बनमाली निराकार – रुपन्देही, बिश्नु प्रवा सापकोटा – बाग्लुङ , बिश्वनाथ सन्जेल- हेटौंडा , सन्तोष अम्गाई – काठमाडौ, सन्जय भट्टराई – नवलपुर, मिलन समीर – स्याङ्जा, सुशील सापकोटा – रुपन्देही, श्रीराम अधिकारी – पोखरा, अनिता दाहाल – पोखरा, ध्रुवराज पन्थी – गुल्मी, दिनेश पुन – रुकुम, अनुपमा करारा – कोहोलपुर, बिमा लुङ्गेली – सर्लाही  ले आफ्ना मुक्तकहरु वाचन गरी दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । नवलपुरका मुक्तककार सन्जय भट्टराईको वाचनसंगै मुक्तक वाचन कार्यक्रमको अन्त्य भएको थियो ।

    गणेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रमणि पाण्डेको स्वागत र बिष्णु विवश पोख्रेलको संचालनमा भएको थियो । उक्त कार्यक्रमको अवसरमा सबैलाई धन्यवाद गर्दौ भविष्यनिर्माण कि विद्यार्थी प्राप्ति पोखरेलले कविता मार्फत धन्यवाद ज्ञापन गरेकी थिईन् भने संस्थाका अध्यक्ष कवि यज्ञ प्रसाद न्यौपाने ‘दिपक’ ले कार्यक्रमको औचित्य बारे प्रकाश पार्नु भएको थियो।

    शनिबार, जेठ ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...