• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

नागरिक सहयता कक्षमा ५३ सय निबेदन


  •   बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्थापना गरिएको नागरिक सहायता कक्षमा सेवाग्रहीको ५ हजार ३ सय निबेदन लेखिएको छ । बिचौलिहाको अत्य गर्न, नागरिक मैत्री सेवा र सेवाग्रहीको सहजताको लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिक सहयता कक्ष स्थापना गरिएको हो ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालय गुल्मीबाट हुने प्रशासनिक काममा सेवाग्रहीको सहजताको लागि स्थापना गरिएको नागरिक सहायता कक्षमा पछिल्लो दश महिनामा बैशाख मसान्त ५ हजार ३ सय निबेदनहरु देखिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । प्रशासनको कामकोलागि सेवाग्रहीबाट बाहिर निबेदन लेख्दने बिचौलीहाले चर्को मुल्य लिएर ठग्ने काम भएपछि त्यसको अत्य गर्न प्रशासन कार्यालयमै सहायता कक्ष स्थापन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।प्रशासनको काममा सेवाग्राहीलाई कुनै पनि निवदेन लेख्न पैसा खर्च गर्न नपर्ने गरि प्रशासनकै खर्चमा छपाई भएका २२ प्रकारका निवेदन र अन्य फारम निःशुल्क उपलब्ध गराइएको छ । सहायता कक्षबाट हाल दैनिक सरदरमा ५० देखि १ सय जनासम्मको निबेदन लेखिदै आएको छ । प्रशासन कार्यालयले स्थापना गरेको नागरिक सहायता कक्षा लेखिएका निबेदनको सरदर मुल्य ५ सयले हिसाव गर्दा २७ लाख वढि सेवाग्रहीको आर्थिक रकम बचत भएको प्रमुख जिल्ला अधिकारी पौडेलले भनाई छ । बिचौलिहाले सामान्य निबेदन लेख्दा बिचौलिहाले ५ सय देखि १५ सयसम्म लिने गरेको पाइएको थियो । प्रशासनको प्रवेशद्वारमै नागरिक सहायता कक्ष राखेर खटिएका कर्मचारीले के काम लिन आएको हो ? सोधपुछ गरि सम्वन्धित कोठामै पुराएर सेवा प्रवाहमा सहज बनाइएको छ । सहायता कक्षले काम बिशेषले गुल्मी प्रशासनमा पुग्ने जो कोहि अलमलिनु पर्ने बाध्यत हटेको छ ।प्रशासन कार्यालयमा राहदानीको राजश्वमा लाग्ने दस्तुर बाहेक एक पैसा पनि खर्च नगरि सेवाग्राहीले सेवा लिने बतावारण तय गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा डिजिटल वडापत्र,सिसी क्यामरा, निशुल्क इन्टर नेट पनि राख्ने काम पनि भएको छ ।यसले कुन शाखाबाट के काम हुन्छ भन्ने जस्ता सेवाग्रहीले एकै ठाउँबाट पाउने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाबाट अभिलेख पठाउन र पाउने पनि व्यवस्था मिलाएको छ । यसले सेवाग्रही बाहिर धेरै रकम खचिर्नु पर्ने बाध्यता अत्य गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।यसले प्रशासनिक काममा सेवाग्रहीलाई ठगिनबाट रोक्नुका साथै काम गर्न सहज बनाएको सेवाग्रहीको भनाई छ । बाहिर १० रुपैयाँको हुलाक टिकट समेत १५ रुपैयाँमा बेच्ने चलन तोड्दै १० रुपैयाँमै प्रशासनभित्र टिकट दिने व्यवस्था समेत गरिएको छ ।सदरमुकामका फोटोे स्टुडियो सञ्चालकलाई जिल्ला प्रशासनमा बोलाएर फोटाको सहुलियत दर निर्धारण गरेर सेवाग्राही सेवा लिन आउँदा उक्त फोटाको बिल समेत लिएर आउनपर्ने अनिवार्य गरिएको छ । राहदानीको फोटो र फारम भरेको एउटै मुल्य कायम गरिएको छ । यसले सवाग्रहीको सहजता र आर्थिक रकम बचत गरेको छ । प्रशासन कार्यालय गुल्मीमा हाल कुनै पनि कामको लागि १५ मिनेट भन्दा बढि सयम कुर्न नपर्ने गरि सेवाप्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । सहायता कक्षबाट निबेदन लगायत कार्यालयको कुनैपनि जानकारी लिन पाउदा सेवाग्रहीलाई सजता बताएका छन् ।प्रशासनको कामको लागि जिल्ला प्रशासन कार्यालयको पुगेका धुर्कोट गाउँपालिका हाडहाडेका मेहिसिंह श्रीसले सहायता कक्षबाट निबेदन लगायत धेरै जानकारी दिने कामको सुरुवातले सयम बचत र सजिलो भएको बताए । उनले निबेदन लेख्न नजान्नेहरुको लागि धेरै सजिलो र बाहिर लेख्दा पैसा लिने गरेकाले यहाँ निशुल्क पाउदा फाइदा भएको बताउनु भयो ।

    बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...