• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

पर्यटन प्रवर्दनगर्ने गित“डोल्पा घुम्न जाउँन है”सार्वजानिक


  •   मङ्गलबार, जेठ ०७, २०७६ मा प्रकाशित
  • कामना डेली,डोल्पा । डोल्पामा क्रियाशील पत्रकार रामचन्द्र न्यौपानेको डोल्पा घुम्न जाउँ न है निरमाया बोलको गितको भिडियो सार्वजानिक भएको छ ।मंगलबार बुडासुब्बा डिजिटल कम्पनी मार्फत गितको भिडियो सार्वजानिक भएको हो ।यो गितले प्रचुर पर्यटकिय सम्भाबना बोकेको डोल्पालाइ देश बिदेशमा चिनाउन र नेपालकै गहिरो ताल शे–फोक्सुन्डो,प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिर,मष्टा मन्दिर छल,गल्ली,शे–गुम्बा,दुनै बजार,जुफाल बिमानस्थल लगायतका पर्यटकिय क्षेत्रहरुलाइ चिनाउने पत्रकार न्यौपानेले बताए ।गित मार्फत देश बिदेशमा रहेका सम्पुर्ण नागरिक नागरिकलाइ डोल्पा घुम्न आह्वान गर्नुका साथै दुर्गम जिल्लाको रुपमा परिचित डोल्पालाइ सजिलै राजधानीसम्म जोड्न सडकले खेलेको भुमिका समते देखाइएको न्यौपानेको भनाइ छ ।गित मार्फत डोल्पामा हवाइ र सडकमार्गमार्फत मार्फत पनि पुग्न सकिने शन्देस दिनुकासाथै नेपालीले सेनाको अथक प्रयासबाट डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको सुखद क्षणको पनि चर्चा गरिएको छ ।त्यतिमात्रै नभइ डोल्पा सडक सञ्जालमा जोडिनु अघि महिनौ लगाएर थाप्लोको नाम्लोको भरमा खाद्यान्न ढुवानी गरेर ल्याउनुपर्ने दुखदायि अवस्था तथा महिनौँ पैदल हिँडेर नेपालगञ्ज काठमान्डौ लगायतका शहरहरुमा पुग्ने गरिएको बिगतलाइ समेत देखाइएको पत्रकार न्यौपानेले बताए ।डोल्पामा सडक पुगेपछि भएको परिवर्तनका पक्षहरुलाइ समेत दर्शाइएको छ ।यस गित मार्याप्रिति भन्दापनि डोल्पाको प्राकृतिक,धार्मिक तथा साँस्कृतिक कला सँस्कृतिलाइ उजागरगर्दै पर्यटन प्रर्वदनगर्न टेवापुग्ने निर्माणपक्षको दाबी छ ।डोल्पामा हुने उत्पादनको चिनारीको रुपमा रहेका स्याउ,ओखर,आरु लगायतका फलफलुहरुलाइ समेत गित मार्फत चिनाइएको छ ।
    भिडियोमा स्वर पत्रकार न्यौपाने र कलाकार लालमाया थापाको रहेको छ भने शब्दरचना पनि पत्रकार न्यौपानेकै रहेको छ ।अभिनय पत्रकार न्यौपाने र महिला पत्रकार मेनुका बुढाको रहेको छ ।भिडियोको निर्देशन तथा छायाङ्कन बिभिन्न फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएका कलाकार लक्ष्मण देबकोटाले गर्नुभएको छ । थुप्रै सम्भाबना भएरपनि ओझेलमा परेका डोल्पालाइ यो गितले देश बिदेशमा चिनाउने डोल्पालीको अपेक्षा रहेको छ ।

    Advertisement

    मङ्गलबार, जेठ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation