• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

यी हुन् प्युठानका दानविर, विद्यालयलाई झण्डै करोडको जग्गा दान


  •   मङ्गलबार, जेठ ०७, २०७६ मा प्रकाशित
  • विद्यालयलाई करोडको जग्गा दान
    सलिम अन्सारी, प्युठान।भारतीय सेनाबाट सेवानिवृत प्युठानका एक बृद्धले झण्डै एक करोड मुल्य पर्ने जग्गा विद्यालयलाई दान गर्नुभएको छ । सरुमारानी गाउँपालिका ४ बड्डडाडाका ६८ बर्षीया घन बहादुर पल्लीले स्थानीय जनता माद्यमिक बिद्यालयलाई ८६ लाख मुल्य पर्ने जग्गा निशुल्क दान दिनुभएको हो। पल्लीले आफ्नो गाउँमा रहेको विद्यालयको शैक्षिक प्रगतिका लागि आफूले निःशुल्क जग्गा प्रदान गरेको बताउनुभएको छ । ‘म भारतीय सेनामा कार्यरत थिए, ‘उनले भने, ‘आफुले उचित शिक्षा नपाउदा निकै समस्या भोग्नुपरेको पीडा अरुले भोग्न नपरोस भनेर सहयोग गरेका हु ।’ ग्रामीण भेगका गरिब, विपन्नका छोराछोरीको उज्वल भविष्यका लागि जमिन दान गरेको उहाले बताउनुभयो।

    Advertisement

    आफुले गाउँमा शिक्षा नपाएका कारण समस्या परेको अनुभव सुनाउँदै असल विद्यार्थी उत्पादन गर्नका लागि पहिलो शिक्षादिक्षा भएकाले ग्रामीण भेगका बालबालिकाको शैक्षिक उन्नतीका लागि जमिन दान गरेको बताउनुभय्प । ‘मसंग यहि जमिन थियो, ‘सम्पत्ती खाने एउटै छोराछोरी र श्रीमती कोहि छैन्न, ‘उहाले भन्नुभयो, ‘बुढेसकालमा मरेर लानु केनै छ र, आफ्नो नाममा अरुको भलाई हुने काम गरौं।’ पल्लीले भन्नुभयो, “ विद्यालयको स्तरउन्नतीका लागि मेरा बाउआमाको नाममा स्कुललाई जग्गा दिएको हुँ ।”‘बृद्ध पल्लीले आफ्ना स्वर्गीय बुवाआमा कुलबीर पल्ली र देउकी देवी पल्ली मगरको संझनामा जग्गा विद्यालयलाई दान गरेको बताउनुभयो। प्युठान भालुवाङ सडक छेउमै पर्ने लाखौ मूल्य बराबरको जग्गा पल्लिले बिद्यालयलाई निशुल्क दिनुभएको हो। उहाले दान गरेको २ रोपनी १० आना २ पैसा ३ दाम क्षेत्रफलको जग्गा मंगलबार ईलाका प्रशासन कार्यालय जस्पुरमा पुगेर बिद्यालयको नाममा पास गरिदिएको विद्यालयका प्रधानाध्यापक योग कुमार पाण्डेले जानकारी दिनुभयो। जग्गादाता पल्लीलाई सम्मान पत्रद्वारा सम्मान समेत गरिने विद्यालयले जनाएको छ ।

    मङ्गलबार, जेठ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...