• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

बिकृति रोक्न युवा कल्ब गठन


  •   शुक्रबार, बैशाख २७, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,दाङ।
    समाजमा बढ्दै गईरहेको बिकृति र विसंगतिलाई रोक्ने उद्देश्यले दाङ्ग देउखुरीको अमिलियामा शुक्रबार युवा कल्ब गठन गरिएको छ । उक्त कल्बको नाम अमिलिया युवा क्लब राखिएको छ ।

    Advertisement

    खासगरी समाजका दिन प्रति दिन फैलिदै गएको बिकृति विसंगतिलाई रोक्ने,टोल भरि छरिएर रहेका,बेरोजगार भएका,दुर्ब्यशनीमा फसेका युवा युवतीहरुलाई रोजगारमुखी बनाउने र समाजप्रति सकारात्मक बनाउने क्लबको मुख्य उद्देश्य रहेको कल्बका सचिब कृष्ण कुमार थापाले बताए । समाजसेबी मन्जित खड्काको अगुवाईमा आज शुक्रबार लमही नगर पालिका वडा नम्बर नौ अमिलियामा बसेको बैठकले एघार जनाको समिति गठन गरेको हो । जसको अध्यक्षमा यम बहादुर ओली,उपाध्यक्षमा अमृता थापा,सचिबमा कृष्ण कुमार थापा,सहसचिबमा दिपेन्द्र कुमार ओली,र कोषाध्यक्षमा आयुष चौधरी रहेका छन् । त्यसै गरि सदस्यहरुमा अनिल कुमार पौडेल,खडग बहादुर बस्नेत,ओम प्रकाश थापा,महिला सदस्यमा प्रभा दहित,सोभा भट्ट र शुसिला थापा रहेका छन् । त्यस्तै कल्बको सल्लाहकारमा मन्जित खड्का र उधोगपती पूर्ण बहादुर बस्नेतलाई चयन गरेको छ भने कानुनी सल्लाहकारमा अधिबक्ता प्रेम ओलीलाई राखिएको छ । पछिल्लो समय गाउ समाजमा बेरोजगार भएर बसेका युवा बर्गहरु कुलत तर्फ बढी आकर्षक हुदै गएकोले र उक्त विकृतिलाई रोक्नका लागि क्लबले स्थानीय प्रहरी,वडा कार्यालय,बिभिन्न सामाजिक संघ सस्था,आमा समूह,महिला समूहसंग सहकार्य गरेर काम गर्ने सचिब थापाल बताए । हाम्रो सामुदायिक बनबाट केहि समय पछि फिर्ता गर्ने गरि पन्ध्र हजार रुपैया सापटी लिएर क्लबको दर्ता प्रक्रिया थालेको सचिब थापाले बताए । आज शुक्रबार अमिलियामा सम्पन्न भएको क्लबको बैठकमा वडा नम्बर नौका वडाध्यक्ष भेष बहादुर केसीको पनि सहभागिता रहेको थियो ।

    शुक्रबार, बैशाख २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...