• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्युठानमा बाल विवाह न्यूनीकरण गर्न अभियान


  •   मङ्गलबार, बैशाख २४, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठान जिल्लामा बाल विवाहको दर अधिक रहेको भन्दै यसको न्यूनीकरणका लागि कार्यक्रम संचालन गरिएको छ। कालिका बिकास केन्द्र नेपाल र सेभ द चिल्ड्रेनको सहयोग तथा प्युठान नगरपालिकाको आयोजनामा बाल बिबाह बिरुद्ध अभियान सञ्चालन गरिएको छ ।

    Advertisement

    प्युठान नगरपालिका भित्र रहेका प्रा बि तथा माध्यमिक बिध्यालयमा अध्ययन गर्ने किशोर किशोरिलाई लक्षित गरिएको उक्त कार्यक्रम बाल बिध्या माध्यामिक बिध्यालय मरन्ठाना मजुवामा पहिलो दिनको कार्यक्रम गरिएको हो।

    सानै उमेरमा विद्यालय छोडी विवाह गर्ने प्रवृत्ति धेरै रहेकाले विवाह गर्ने उमेर नपुगेसम्म उनिहरुलाई पढाइ प्रती ध्यान जावस भन्ने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ ।
    जिल्लामा बाल विवाहको दर अधिक रहेका कारण यसको न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक कार्यक्रम संयोजक बिनोद पोख्रेलले बताउनुभयो ।

    आफ्नो जीवनलाई आत्मनिर्भर र सक्षम नबनाउँदा सम्म हिंसा खेपिरहनुपर्ने भएकाले भविष्यमा समेत सम्भावित लैङ्गिक हिंसाबाट बच्न यस्तो कार्यक्रमले सहयोग गर्ने सहजकर्ता तथा बिध्यालयकी शिक्षिका सुशीला बिष्टले बताउनुभयो।

    बिहेवारी २० वर्षपारि भनिए पनि जिल्लामा अधिकतम किशोरी बाल विवाहको सिकार भइ बाल विवाहका कारण हुने शारीरिक, सामाजिक, मानसिक, आर्थिक, शैक्षिक
    लगायतका असर न्यूनीकरणका लागि बाल विवाह बिरुद्ध सचेतनामुलक अभियान मार्फत बालवालिकाको हकहित तथा अधिकार, बाल विवाहका कारण महिला तथा बच्चाको स्वास्थ्यमा पर्ने शारीरिक असर, प्रजनन स्वास्थ्य, बाल विवाहका कानूनी सजाय ,बाल विवाहका नकरात्मक असर लगायतका विषयमा जानकारी प्रदान गरिएको सहजकर्ता बिष्टले बताउनुभयो ।

    प्युठान नगरपालिकाका विभिन्न बिध्यालयमा सञ्चालित सो कार्यक्रममा विद्यालय जाने उमेरका १३ देखि १९ वर्ष उमेर समूहका किशोर किशोरीका लागि सो कार्यक्रम आयोजना गरिएको बताएको छ ।

    विद्यालय तहमा अध्ययन गरिरहेका कतिपय किशोर किशोरी उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने गरेको पाइएपछि सचेतनामुलक अभियान थालिएको आयोजकले जनाएको छ।

    विभिन्न कारणले बाबुआमा बिहिन बनेका,परिवारमा बढि स्वतन्त्रता पाएका वा बढि कडाई गरिएका, मोबाईलको दुरुपयोग, अभिभाबक सोझो सिधा हुनु,पढाईमा कमजोर हुनु, परिक्षामा अनुत्तिर्ण हुनु लगायतका कारण किशोर किशोरीले चाँडो विवाह गर्ने बिध्यालयका फोकल पर्सन टीका बहादुर के सि बताउनुभयो ।

    जिल्लाका विभिन्न स्थानीय तहलाई अत्यधिक बाल विवाह हुने तहका रुपमा देखिएकाले विभिन्न निकायको सहयोगमा बाल विवाह न्यूनीकरणका विरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

    मङ्गलबार, बैशाख २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...