• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

ईजलास नहुदा न्यायिक समितिको काम प्रभावित


  •   आइतबार, बैशाख १५, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)। स्थानीय तहमा न्यायिक समितिको इजालास नुहदा स्थानीय सरकारको न्यायिक काम प्रभावित हुन पुगेको छ । कपिलवस्तुका स्थानीय तहका न्याययिक समितिको अव्यबस्थित ढंगबाट सञ्चालन हुदै आएको छ ।
    शिवराज नगरपालिका को कार्यलय भाडाको घरमा रहेको छ । जसमा मेयर उपमेयरको लागी एक एक को कोठा दिइएको छ । तर न्यायिक समितिका संयोजक उपप्रमुखको कार्यलयमा भने अन्य विषयमा कुराकानी गर्न आउने आम नागरिकहरु बस्ने हुदा त्यहि कार्यलय वाट न्याय सम्पदान गर्न समस्या परेको छ । न्यायिक सम्पादन गर्न परेमा कार्यलयका ढोका बन्द गररे मुद्धाको विषयमा छलफल गर्नुपर्ने वाध्यता रहेको छ । “न्याय सम्पदानमा गोपनियता र अन्य विषयलाई मध्यनजर गर्नुपर्ने हुन्छ” संयोजक शिवकुमारी थारुले भनिन् ।
    समितिका संयोजक तथा उपमेयर शिवकुमारी थारुले भौतिक संरचनाको अभाबमा न्याय निसाफको काम प्रभावीत बताईन् । उनले भनिन् न्याय निसाफ संवेदनशिल विषय हो ।’तर यति जान्दा जान्दै पनि इजालस नहुँदा जे छ त्यसैको प्रयोग गरेर न्याय निसाफको काम गरिरहेको छु । संयोजक थारुले इजालस नहुँदा धेरै जसो मुद्धा मेलमिलापमा टुङ्गो लगाउने गरेको वताइन । शिवराज नगरपालिकामा न्यायिक समितिको कर्मचारीको रुपमा मुद्धा दर्ता अधिकारी भोजराज भुषाल र कानुनि सल्लाहाकारको रुपमा शरद अधिकारीलाई नियुक्त गरिएको छ ।
    ईजालस भन्नाले मुद्धा सुनुवाई गर्ने तथा न्याय सम्पादन गर्ने स्थान विशेषलाई जनाउदछ । न्यायपालिकामा उजुरी दर्ता भएपछि प्रतिवादी खाप्ने मौका दिनुपर्छ । यो सँगै आफ्नो वकिल राख्ने, प्रमाणहरु देखाउने अवसर पनि चाहिन्छ । तर इजालासको अभाबमा यी कामहरु प्रभावित छन् ।
    शिवराज नगरपालिका जस्तो विजयनगर गाउँपालिकाको पनि समस्या उस्तै छ । गाउँपालिकाको आफ्नै भवन रहेको भएपनि न्यायिक सम्पदानमा समस्या रहेको उपाध्यक्ष लक्ष्मी चौधरीले वताइन ।उनले भनिन “मेरो कार्य कक्षलाई न्यायलय बनाउनु परिरहेको छ , गोपनियता सुरक्षीत स्थान समेत नहुने भएकाले पक्ष विपक्षको विवाद हुने गर्छ” ।
    विजयगर गाउँपालिकाले भने न्यायिक समितिलेका लागी छुटै हल निमार्ण गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले वताए । अदालतको जस्तो ईजालस हैन तर न्याय सम्पदानको लागी छुटै कार्यलय स्थापना भइरहेको छ उनले भने । गाउापालिकाको न्यायिक समितिको लागी अहिले कुनै कर्मचारी तथा कानुनी सल्लाहाकार छैनन् ।
    स्थानिय तहले अहिले १३ वटा विषयमा अन्तिम फैसला नै गर्ने अधिकार पाएको छ । तर फैसला कसरी र कहाँ गर्ने स्थानिय निकायमा रहेको न्यायकि समितिहरुका लागि टाउको दुखाईको विषय बनेको छ ।
    आलीधुर, बाँध पैनी, ज्याल नपाएको वार्षिक २५ लाखरुपैयाँसम्मको बिगो सम्मको मुद्याको छिनो फानो न्यायीक समितिबाटै गर्न पाउने छ । यो बाहेक जेष्ठ नागरिकको पालन पोषण, घरबहाल लगायतका विवादको निरुपण गर्ने अधिकार समेत स्थानीय तहमा गठन भएको न्यायीक समितिले गर्न पाउने छ ।

    Advertisement

    आइतबार, बैशाख १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation