• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ३. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ६. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ७. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ८. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ९. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • १०. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

प्युठानमा सम्बन्ध बिच्छेदका घटना बढ्दै


  •   बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
  •  

    Advertisement

    सलिम अन्सारी,प्युठान। जिल्लामा बितेको दश महिनामा १ सय २५ जनाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन्। जिल्ला अदालत प्युठानमा चालू आर्थिक वर्षको साउन देखी बैशाख सम्म दर्ता हुन आएका ३ सय २५ मुद्दामध्ये १ सय २५ वटा सम्बन्धविच्छेदका छन्। त्यस मध्ये २७ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन्।
    सम्बन्ध बिच्छेदका ६७ मुद्दाको फस्र्योट भएको श्रेस्तेदार सीता रेग्मीले बताउनुभयो। ५८ सम्बन्धविच्छेदका लागि परेको मुद्दाको किनारा लाग्न बाँकी रहेको श्रेस्तेदार रेग्मिको भनाई छ । सम्बन्ध विच्छेद गराउन चाहने अधिकांश ४० वर्षभन्दा कम उमेरका छन् । जिल्ला अदालतमा दर्ता भएको सम्बन्ध विच्छेदको संख्याले समाज र परिवारमा पति–पत्नीबीचको सम्बन्ध नाजुक अवस्थामा रहेको देखाउँछ ।वैदेशिक रोजगारी, अशिक्षा, बहुविवाह, फोन र फेसबुकबाट प्रेम गरेर कम उमेरमै विवाह गर्ने कारण पनि सम्बन्ध विच्छेद गर्नेको संख्यामा वढेको हो ।’सम्बन्ध बिच्छेद गराई पाउं भनेर निवेदन दिनेहरुको संख्या बढ्दो छ’,श्रेस्तेदार रेग्मीले भन्नुभयो’ सम्बन्ध बिच्छेद माग गर्न आउनेमा धेरै महिलाहरु नै हुन्छन।’धेरै जोडि बिबाह पछि आपसमा मेल नखाने भन्दै पछुताएर छुट्टिछन। उहाले भन्नुभयो।अदालत आउने धेरैजसो छोराछोरी सहितका महिलाले अंश सहितको माग दावी सहित सम्बन्ध बिच्छेदका मुद्धा दर्ता गराउन आउने गरेका छन।

    गत आबमा जम्मा ४२६ थान मुद्धाको लगत भएकोमा ३२० थान फैसाला भइ १०६ थान मुद्धा सरिआएको र यस आ.ब.मा ३२५ थान मुद्धा दर्ता भइ जम्मा ४३१ थान पुगेको जिल्ला अदालत प्युठानले जनाएको छ । अदालतमा दर्ता भएका मध्ये २ सय ६१ वटा मुद्धाको फछ्र्यौट भइसकेको र १ सय ७० मुद्दा किनारा लाग्न बाँकी छन् । जिल्ला अदालतमा अंश, सम्बन्ध बिच्छेद, जबरस्ती करणी, जबरजीस्ती करणी उधोग, बाल विवाह, बहुबिबाह, गाली बेइज्जती, लेनदेन, कर्तब्य ज्यान, सवारी ज्यान, सार्वजनिक अपराध, कुटपिट लगायतका मुद्धा दर्ता हुने गरेको जनाईएको छ ।

    बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ३.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    भर्खरै

    • १.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ६.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ७.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ८.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation