• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

अाठौँ राष्टिय महिला टि-२० क्रिकेट प्रतियोगिता लमहीमा शुरु


  •   बुधबार, बैशाख ०४, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,लमही। अाठौँ राष्टिय महिला टि-२० क्रिकेट प्रतियोगिता लमहीमा शुरु भएको छ ।
    “अाठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख अाफ्नै देशमा” भन्ने मुल नारा सहित बुधबारबाट शुरु भएको प्रतियोगिता दस गतेसम्म चल्नेछ ।
    प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधि शभा सदश्य जयपुरी घर्तीले तन्दरुस्त शरिरको लागी खेल अाबश्यक रहेको अौँल्याउनु भयो । राष्ट्रलाई चिनाउन क्रिकेटको प्रमुख भुमिका रहेको भन्दै घर्तिले खेलाडीको उचित ब्यबस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।
    यता, क्रिकेट सँघ दाङ्गका अध्यक्ष प्रदिप मज्गैँयाले स्थानिय श्रोत, साधनबाटै प्रतियोगिताको अायोजना गरेको बताउनु भयो । “सरकारले यस प्रतियोगिताको लागी १५ लाख बजेट बिनियोजन गरेको जनाईएपनी बिचमै हरायो, मज्गैँयाले भन्नुभयो’ राष्ट्रिय स्तरको प्रतियोगितालाई सरकारले बेवास्ता गर्यो ।”
    खेलकुदमा पनि राजनिति हुने भएकाले यसप्रती उहाँले दुख ब्यक्त गर्नुभयो ।
    प्रतियोगितामा प्रदेश १ बिराटनगर, २ जनकपुर, ३ हेटौडा, ४ पोखरा, ५ बुटवल, ७ धनगढी र अार्मी पुलिस फोर्स (APF) गरि ७ टिमले सहभागी जनाएका छन् । केही खेल नेपालगञ्जमा हुने भनिएपनी सबैखेल लमहीमा महिला क्रिकेट प्रतियोगिता मात्र हुने खेल सँयोजक शोभाराम पौडेलले बताउनु भयो ।
    अाज भएको पहिलो खेलमा टस् हारेर ब्याटिङ्ग थालेको प्रदेश ५ ले जम्मा ७० रण जोड्यो । ७१ रणको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको प्रदेश १ ले १४अोभर ५बल खेल्दै ७ विकेटले जितेको हो । त्यसैगरी दोस्रो खेलमा प्रदेश नम्बर २ले प्रदेश नम्बर ४लाई ६२ रणको फराकिलो अन्तरले जितेको छ । प्रदेश २ले दिएको १३७ रणको टार्गेटलाई प्रदेश ४ले भेट्टाउन सकेन । १४अोभर ५बल खेलेको प्रदेश ४ले ७४रण मात्र बनाउन सक्यो ।

    Advertisement

    त्यस्तै अाज बिहिबार प्रदेश नम्बर १ बिराटनगर र जनकपुर बिच प्रतिष्प्रधा हुनेछ भने दोस्रो खेलमा ए पि एफ र धनगढी भिड्ने छन् ।

    बुधबार, बैशाख ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation