• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

झिमरुकमा प्युठानकै दोश्रो ठुलो खेल मैदान निर्माण हुदै


  •   मङ्गलबार, बैशाख ०३, २०७६ मा प्रकाशित
  • खेलकुदलाइ मुख्य पा्रथमिक्ता दिइएको गाउपालिका अध्यक्ष जिसिको भनाइ ।

    Advertisement

    बिमलराज पोख्रेल,प्युठान। प्यूठानको झिमरुक गाउपालिका ५ नेपानेमा जिल्लाकै दोश्रो ठुलो खेल मैदान निर्माण हुने भएको छ । यो आर्थिक बर्षको ०७५।७६ मा करीब ५० लाखको लगानीमा एक सय मिटर लम्बाइ र एकसय मिटर चौडाइ भएको खेल मैदान निर्माण गरीने भएकोे हो । अन्तराष्टीय मापडण्ड अनुसार १५० मिटर लम्बाइ र १५० मिटर चौडाइ हुनु पर्ने भिमरुक गाउपालिकाका इन्जीनीयर नगेन्द्र आचार्यले बताउनुभयो । आगामि आर्थिक बर्षको योजनामा मुख्य प्राथमीक्तामा राखि उक्त खेल मैदानलाइ व्यवस्थीत बनाईने भएको हो। यस्का लागि वरीपरी तारबार लगाइने र खेलमैदान परीसरमा पिकनिक रीसोर्ट समेत बनाउनको लागि गाउपालिकामा पहल गरीने खेल मैदान निर्माण समितिकी कोषाध्यक्ष सकुन्तला जिसिले बताउनुभयो । पछिल्लो समय यूबाहरु कुलतमा फस्न थालेको हुनाले यूबाहरुलाइ कुलतमा भन्दा खेलकुदमा आकर्षण गराउदै बिभिन्न रोगहरुबाट मुक्त हुदेै व्याक्तित्व बिकास र पर्यटकिय रुपमा गाउपालिकाको बिकासको लागि खेलकुदबाट  शिक्षा पाउन सकिने गाउपालिका अध्यक्ष तिलक जिसिको भनाइ छ । बिश्व पर्यटकिय सुचिमा परेको रक गान र खडक देवताको मन्दीर ओखरकोटको मध्यभागमा निर्माण हुदै गरेको खेल मैदान झिमरुक गाउपालिकाको प्रमुख खेल मैदान हो । झिमरुक गाउपालिकाका सबै वडाहरुमा  खेल मैदान निर्माण कार्य जारी नै रहेको झिमरुक गाउपालिका श्रो्रतले बताएको छ । झिमरुक १ को कोइली खोला ४को पोखरचौर ,८को दिहाल्न चौरमा खेलमैदान निर्माण भइसकेको छ भने बाकि सबै वडाहरुमा पनि स साना खेल मैदानहरु बनाइने गाउपालिका अध्यक्ष जिसिले जानकारी दिनुभयो।

    मङ्गलबार, बैशाख ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • २.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ८.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation