• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

गुल्मी जीप दुर्घटना :भण्डारी एक शालिन र भद्र नेता,कस्ले के लेखे?


  •   बिहिबार, चैत २८, २०७५ मा प्रकाशित
  • गुल्मी– गुल्मी जिल्लाको मुसिकोट नगरपालिका १ च्यानडाँडामा बिहीवार भएको जीप दुर्घटनामा नेपाली कांग्रेसका पूर्वसांसद रूद्रमणि शर्मा भण्डारीको निधन भएको छ । मालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु१ज १९५७ जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी गुल्मीका पूर्वसासंदसमेत रहेका धुर्काेट गाउँपालिका–५ वस्तु निवासी वर्ष ६५ का भण्डारीको निधन भएको हो । साथीको मृत्युमा श्रद्धाञ्जली दिएर अर्का मृतक साथीको तस्बिरमा श्रद्धाञ्जली दिन हिँडेका भण्डारी जो आफै श्रद्धाञ्जीको पात्र बनेका छ्न।

    Advertisement

    नेपाली काँग्रेस घिमिरेका उपसभापति तथा नेपाल दलित संघका जिल्ला उपसभापति टेकबहादुर विकको मृत्यु हुँदा पूर्वसांसद भण्डारी बुधवार धुर्कोटबाट घमिर गएका थिए ।

    त्यहाँको श्रद्धाञ्जली सकेर गल्कोट हटियास्थित अर्का एक मृतक साथीको तस्बिरमा श्रद्धाञ्जली दिन अर्खवाङ्ग हुँदै जिप चढेर उनी गल्कोट जाँदै थिए । यो दुर्घटनामा एकै परिवारका चारजना परेका छन् । ३ को ज्यान गएको छ।  भण्डारीका दुई श्रीमती, एक छोरा र छोरी छन् ।०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–३ बाट भण्डारी विजय भएका थिए । जिल्लामा भण्डारीलाई सरल र मृदुभाषी नेताको रुपमा चिन्ने गरिन्थ्यो । पदमा रहँदा वा नरहँदा उनले जिल्लाको विकास र जनताको सेवाका लागि लागि पर्ने गरेको जिल्लाका नेताहरू बताउँछन् । गुल्मी क्षेत्र नम्बर १ का सांसद एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भण्डारीलाई अत्यन्त सरल, मृदुभाषी, निष्ठावान र विकासप्रति समर्पित नेताको रुपमा स्मरण गरेका छन् । ‘गुल्मी जिल्लाको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी पूर्वसांसद, नेपाली कांग्रेसका नेता एवं अत्यन्त सरल, मृदुभाषी, निष्ठावान र विकासप्रति समर्पित नेता रूद्रमणि शर्मा भण्डारीको दुःखद निधनबाट स्तव्ध भएको छु । उहाँसँगका सहकार्यका पलहरू झलझली सम्झिरहेको छु,’ नेकपाका नेता ज्ञवालीले सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेखेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले समेत दुख ब्याक्त गर्दै फेसबुकमार्फत श्रदान्जली दिएका छन।

    पपनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शालिन र भद्र अनि लोकतन्त्रलाई आफ्नो जीवन पद्दतिमा उतार्ने नेताको निधनको खबरले आफूलाई मर्माहत बनाएको फेसबुकमा लेेेेखेका छन् । ‘कांग्रेस गुल्मीका पूर्व सभापति तथा पूर्व सांसद रूद्रमणि शर्मा भण्डारीको आज नेटामा भएको जीप दुर्घटनामा परी निधन भएको खबरले मलाई मर्माहत बनाएको छ । शालिन र भद्र अनि लोकतन्त्रलाई आफ्नो जीवन पद्दतिमा उतार्ने नेता भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद निर्वाचित हुनुभएको थियो । उहाँको निधनले नेपाली कांग्रेस र मुलुकको लोकतन्त्रलाई अपुरणीय क्षति पुगेको छ,’ कांग्रेस नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले रुद्रमणिको स्मरणगर्दै लेखेका छन- ‘रुद्रमणि नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, कर्मठ, सरल स्वभावका धनी, प्रजातान्त्रिक मुल्य र मान्यतामा अविचलित, नैतिकवान व्यक्तित्व । निरन्तरताको प्रतिक !’

    बिहिबार, चैत २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...