• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

गुल्मीमा ‘सालको पात टपरी’लाई ५ पटक वान्समोर: कुलेन्द्र भए हाईहाई


  •   बुधबार, चैत २७, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । केहि गीत केहि कलाकारहरु यस्ता हुन्छन् जुन कलाकार हेर्न र उनको प्रस्तुति सुन्न दर्शकको भिड लाग्ने गर्दछ । गीतहरु चलेकै कारण कलाकारहरुलाई दर्शककले हेर्न र उनको प्रस्तुति नजिकबाट नियाल्न धेरैको चाहना पनि हुन्छ । लोक गीत अन्र्तगत उत्कृष्ट बन्न सफल गीत सालको पात जुन गीत सबैको मनमा र मुखमा गुञ्जीन सफल भएको पनि छ । अहिले त्यो गीत नसुन्ने कमै होलानन् । पछिल्लो समय यता उत्कृष्ट बनेको सालको पात टपरी नहुने सल्लैको बोलको गीत यूटेयावमा मात्रै ४ करोड बढिले हेरि सकेका पनि छन् ।
    निकै मन पराइएको गीत जुन गीतले अहिले सबैको मनमा बस्न सफल भएको छ । उक्त गीतका गाएक हुन कुलेन्द्र बिश्वकर्मा र बिष्णु माझी भने रचनाकार बसन्त थापा हुन् । यतिबेला उक्त गीतले गायक सर्जक दुबैलाई हाइहाइ बनाएको छ ।
    गीत चलेपछि नेपाल र नेपाल बाहिर हुने मेला महोत्सवमा उक्त गीताका कलाकारहरु पनि व्यस्त छन् । मंगलवार उक्त गीतका गायक बिश्वकर्मालाई दर्शकले एउटै गीतलाई पाँच पटक वढि वान्स मोर भन्दै गाउन लगाए । गित गाईरहँदा न कुलेन्द्र थाके न गित सुनेर दर्शक नै मिच्छिए । कुलेन्द्रलाई हाईहाई गर्दै उनिहरुले भनिरहे वान्समोर वान्समोर।
    कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको गुल्मी महोत्सवमा लोक दोहोरी गायक बिश्कर्माले एउटै गीत दर्शकको रोजाइमा मात्रै पाँच पटक वढि गाउन बाध्य भए । सालको पात टपरी नहुने सल्लैको बोलको गीतमा महोत्सवको सातौं दिनका मुख्य आकर्षक बनेका गायक बिश्वकर्माले सुरुमै सालको पात गाउँ भन्दै दर्शकलाई सोध्न के भ्याएका थिए दर्शकबाट हुटिङ्ग र गीत गाउन लगाए ।
    सालको पात एउटै गीत पाँच पटक गाउँदा पनि दर्शकको वान्समोर आउन छोडेन । तर उनले लतगै नजाउ है सानू पधेरीमा ,रुमाल हल्लाई हल्लाई लगायतका गीतहरु सँगै दर्जन वढि गीत गाए । उनको मुख्य गरि दर्शककहरुको रोजाई मात्रै थियो सालको पात मात्रै ।
    गीत धेरै चलेपछि उक्त गीतका गायकलाई हेर्न र उनको प्रस्तुति सुन्न महोत्सवको अरु दिन भन्दा वढि मात्रामा दर्शकहरु ओइरिएको थिए । उनका सबै गीतमा दर्शकको उत्तिकै मात्रमा नाच र समर्थन पाए । उनको प्रस्तुतिले अरु दिन भन्दा धेरै दर्शक पाए थिए ।
    त्यसैले पनि दर्शकहरुको समर्थनले उनले एउटै गीत धैरै पटक गाए । गीत गाउदै जाँदा दर्शक हाँ पुगेका गायक बिश्वकर्मालाई दर्शकलले टाका टोपी समेत लगाएर नचाएका थिए । मंगलवारको प्रस्तुतिमा बिश्वकर्मा सहित , शोभा त्रिपाठी, हास्यकलाकार सन्ध्या बुढा, शिलु भट्टराई, दिपक परियार, टिकाराम पोखरेल लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । चैत २० गते बाट सुरु भएको गुल्मी महोत्सव चैत ३० गते सोमबार सकिदैँ छ । मेलामा २३० वटा स्टल रहेका छन् । मेलामा प्रत्येक दिन ख्याति प्राप्त राष्ट्रिय,हास्य व्यग्य कलाकारहरुको प्रस्तुति गर्दै आएका छन् ।

    Advertisement

    बुधबार, चैत २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...