• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

मुस्लिम विद्यार्थीले भने- ‘हिमाल, पहाड, तराई सबैले गरौँ पढाई’


  •   आइतबार, चैत २४, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु
    कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका मदरसाका बालबालिकाले हिमाल पहाड तराई सबैले गरौँ पठाई भन्दै शैक्षिक जागरण अभियान सञ्चालन गरेका छन । इस्लामीक संघ नेपालको आयोजनामा सुरु गरिएको अभियानमा बालबालिकाहरुले शिवराज नगरपालिका भित्र रहेका गाँउ गाँउमा सबैलाइ विद्यालय भर्ना गरौं भन्ने प्ले कार्ड र व्यानर सहितको र्यालीले परिक्रममा गरेको थियो । सबैको लागी शिक्षा सबैधानिक अधिकार भन्ने मुल नारा सहित राष्ट्र व्यापी शैक्षिक जागरण अभियानको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत खरेन्द्रपुर इकाइमा र्याली सहित अभिभावक संग अन्तरक्रिया कार्यक्रम राखिएको इस्लामिक संघ नेपाल प्रदेश नं. ५ पूर्व क्षेत्रका सचिव अनवारुल हकले बताए ।
    प्रत्येक बालबालिकाले अनिवार्य शिक्षा पाउनु पर्ने कोहि पनि विद्यालयको पहुँचबाट नछुटुन र शिक्षा पाउने बालबालिकाको अधिकार रहेको जानकारी गराउन यस्तो कार्यक्रमको आयोजना गरिएको हकले बताए ।
    इस्लामिक संघले आयोजना गरेको शैक्षिक जागरण केवल इस्लाम धर्मालम्बीहरुका लागी मात्रै नभएर अन्य धर्मालम्बीलाई छोराछोरीलाई विद्यालय पठाउन प्रेरित गर्ने उनले जनाए । बालबालिका आफैले आफु जस्तै अन्य बालबालिकालाई विद्यालय पठाउनु पर्छ भनेर अभिभावकलाई सम्झाउने बुुझाउने गर्नाले अभिभावलले छोराछोरीलाई विद्यालय पठाउनेमा विश्वस्त भएको हकले बताए । मदरसा र गुरुकुलहरुमा पढाइने धार्मिक शिक्षाले मानिसलाई विनय, सत्कर्मी पुण्यकारी असल उपासक , सत चरित्रवान, उच्च आचरण युक्त, बनाउने र आधुनिक शिक्षाले उद्यामी,व्यवसाय सहयोगी,असल व्यवस्थापक बनाउने हुदाँ आजको आवश्यकता धार्मिक र आधुनिक दुबै रहेको उनले जनाए ।
    देशको शैक्षिक अवस्था विशेषत ः मुस्लिम समुदायको अवस्था अति नै दयनिय र चिन्ताजनका रहेको इस्लामिक संघ नेपालका खरेन्द्रपुर इकाइ अध्यक्ष सलाहुद्दीन मियाँले बताए ।विभिन्न निकाय संघ संस्था, मुस्लिम अगुवाहरुले यसको विकासका लागी चौतर्फी प्रयास गरिरहेको भए पनि विभिन्न कारण बंश शैक्षिक सुधार ढिलो गति भइरहेको उनले बताए । सप्ताह व्यापी शैक्षिक जागरण अभियानले विद्यालय जाने उमेरका बालबालिकालाई मदरसा वा विद्यालयमा भर्ना प्रत्सोहन गर्ने छ। बाल श्रम उन्मुलमा समेत अभियानले टेवा पुराउने मियाले बताए ।
    सप्ताह व्यापी कार्यक्रम अन्तर्गत व्यक्तिगत भेटघाट तथा भलाकुसारी गर्ने, नेतृत्व वर्ग संग छलफल गर्ने, शिक्षा सम्बन्धि प्रवचन दिने, घरदैलो कार्यक्रम गर्ने, महिला लक्षित कार्यक्रम गर्ने , विद्यार्थीहरुको र्याली निकाल्ने, स्थानिय जनप्रतिनिधी , सरकारी तथा गैर सरकारी संघ संस्था संग शैक्षिक अन्तरक्रिया कार्यक्रम गर्ने, मदरसा शिक्षालाई व्यवस्थित गर्न मदरसा बोर्ड गठनका लागी सरकार संग माग गर्ने जस्ता कार्यक्रमहरु रहेको संघका प्रदेश सचिव हकले बताए ।

    Advertisement

    आइतबार, चैत २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation