• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

जनताको समस्या बुझ्न गाउँ पुगे सरुमारानी गाउपालिका अध्यक्ष


  •   शनिबार, चैत २३, २०७५ मा प्रकाशित
  • कामना डेली,प्युठान। सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्मा यतिबेला गाउँपालिका भित्रका ६ वटै वडामा पुगि रहेका छन् । चालू आर्थिक बर्षमा गाउपालिकाले वडाहरुमा संचालन गरेका योजनाहरुको अद्यन अबलोकन गर्न बिहिबार सरुमारानी गाउँपालिकाको दुर्गम वडा तिराम स्थित किमिचौर र भिङ्ग्रीखोला गाउँका स्थानियहरु संग उनले भेटघाट गरेका थिए । उनले जनताले भोग्दै आउनु परेको समस्याका बारेमा समेत जानकारी लिन भ्याए । त्यसैगरी गाउँमा संचालन गर्नुपर्ने योजनाका बारेमा जानकारी लिने काम गाउपालिका अध्यक्ष बिश्वकर्माले गरे । जानकारी लिने मात्र नभई सम्बन्धित ठाउँहरुमा तत्काल काम अगाडि बढाउन उनले पहल गरे । जनताको समस्या समाधान गर्नका लागि आफुलाई जनताले जिताएको उनी बताउँछन् । गाउपालिकाले संचालन गरेका योजना के कसरी भईरहेका छन प्रभावकारी भए कि भएन्न अब के गर्न सकिन्छ लगायतका बिषयमा स्थानियसंग छलफल भएको उनले बताए। जनताको समस्या बुझ्न गाउँ —गाउँ आएको छु गाउपालिका अध्यक्ष बिश्वकर्माले भने । जनताको समस्या समाधान गर्नका लागि आफू पदमा रहंदा समम प्रयास गर्ने उनि बताउँछन् । यसरी गाउपालिका अध्यक्ष आफै गाउँ —गाउँ पुग्दा स्थानिय उत्साहित भएका छन् । गाउपालिका अध्यक्ष नै आफै जनताको समस्या बुझ्न गाउँमा पटक—पटक आएको देख्दा आफूहरु समेत प्रभावित भएको स्थानिय दोर्ण बहादुर बिकले प्रतिक्रिया दिएका थिए ।उनले दह वरिपरि पर्खाल लगाउन अपुग रहेको एक लाख पचास हजार रुपैया रकम गाउपालिका अध्यक्ष झग बहादुर बिकको निर्देशनमा तत्कालै प्राप्त भएको उनले जानकारी दिए।त्यस्तै जस्पुर- गोलधारा जोड्ने सडकका लागि अपुग रहेको जनताले माग गरेपछि ३० हजार रुपैया तत्कालै गाउपालिकाले उपलब्ध गराएको छ । किमिचौर दहका लागि सरुमारानी गाउपालिकाले यो दुई बर्षमा ९ लाख रुपैयां बिनियोजन गरि दह संरक्षणको काम थालेको छ्। अहिले स्थानिय सरुमारानी गाउँ सरकारको पहलमा बस्ती बस्तिमा सडक पुगेको उनले बताए । यहाको पाङ्वाङ पाङ्कोट,पात्ला,अर्खले, गोद्धारा, बुढिचौर किमिचौर, भिङ्ग्रीखोला, सिम्ले जस्ता दुर्गम गाउँहरु सडकले जोडिएका छन। उनले भने स्थानियको यात्रा छोटिएको छ।गाउपालिकाले खनिदिएको सडकले गाउँ नै सुगम भएको छ।’ गाउमा भैरहेको बिकासे कामको स्थलगत अनुगमनका शिलसिलामा तिराम पुगेका गाउपालिका अध्यक्ष बिश्वकर्मा, उपाध्यक्ष मिना कुमारी सोमै, कार्यपालिका सदस्य मोहम्मद हलिम, प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वली, वडाअध्यक्ष तुल बहादुर रोका लगायतका जनप्रतिनिधिहरुले कृषि तथा पर्यटनको संभावना बारे स्थानिय अगुवाहरुसंग छलफल समेत गरेका थिए।
    त्यस्तै शुक्रवार सरुमारानी गाउपालिका वडा नम्बर ५ को जस्पुर -गोलधारा गाउँ जोड्ने मोटर बाटोको अनुगमन समेत गरिएको छ । गाउपालिकाले गाउमै सडक पुर्याईदिएको भन्दै स्थानिय हर्षीत देखिएका थिए। त्यस्तै गाउपालिकाले सरुमारानी २ को दर्भान- मैदान सडक कालोपत्रे काम सुरु गरेको छ। सरुमारानी ४ मा ४० लाखको लगानीमा रानिकुवामा पिक्निक पार्क निर्माण कार्य सुरु भएको छ। चालू आर्थिक बर्षमा बड्डडाडा देखि सजिकोट सम्मको मोटरबाटोमा गिट्टि बिछाउने काम सकिएको छ । जस्पुर हुँदै पर्यटकियस्थल पुठा दरबार पुग्ने मोटरबाटो निर्माण गरि सकिएको छ।   गाडिमा चढेरै अब दरबारक्षेत्रको भम्रण गर्न जान सकिन्छ।कास्कोटमा एक घर एक खानेपानी पुर्याउन बृहत् खानेपानी योजना अघि बढेको छ, हंसपुरमा बृहत् पिउनेपानीका लागी गाउँ पालिका र प्रदेस सरकारको थप रकमबाट योजना अघि बढाईदै छ, वडा नम्बर ५ को प्यालिमाटी- गोलधारा- सवराकोट बासिका लागि बृहत् खानेपानी योजना ,दाङसिङ बृहद खानेपानी योजना सुरु भएका छन। वडा नम्बर १ को फोर्साबाङमा बृहद खानेपानी, मदन आश्रीत पार्क निर्माणका काम अघि बढेका छन। सरुमारानी गाउँ कार्यपालिकाको आफ्नै भबन निर्माण कार्यको थालनी र ऐरावती- बड्डडाडा- जस्पुर हुँदै दाङ जोड्न बाटो कालोपत्रेका लागि डिपिआरको काम अघि बढाईएको प्रमुख प्रशासकिय अधिकृत अमर वलिले बताए। गाउपालिकाले ‘छोरी वचत कार्यक्रम’ किसान संग गाउसरकार लगायतका उदाहरणीय काम संचालन गरिरहेको उनको भनाई छ।

    Advertisement

    शनिबार, चैत २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...