• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

मृगौला पीडित प्युठानका मानव जिसीले भने’ मलाई बचाईदिनुस हजुर’


  •   शुक्रबार, चैत २२, २०७५ मा प्रकाशित
  • एसपी थापा,काठमाडौं।
    दुवै मृगौला फेल भई लामो समय देखि अस्पतालको शैयामा ढलिरहेका प्यूठान जिल्ला झिम्रूक गाउपलिका वडा नम्बर ५ अाेखरकाेट ढाडा निवासी २५ वर्षीय मानव जिसीका लागि सहयोग जुट्न थालेको छ। वैदिशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत हुदा हुदै दुवै मिर्गौला फेल भई अहिले बहेद हस्पिटल बल्खु काठमाडौमा हप्ताको २ पटक डाऐलिसिस गरिरहेका जिसीक उपचारका लागी आर्थिक सहयोग संकलन हुन थालेको छ। आर्थिक अबस्था कमजोर रहेका जिसीकाे तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले सुझाब दिएको छ तर जिसीको कमजोर आर्थिक अबस्थाका कारण मृगौला फेर्न नसक्ने भएकाले युवा पत्रकार तथा समाजसेवी सागर थापा लगाएतका विभिन्न व्यवसायी तथा समाजसेवाहरूले मानव जिसीबचाऊ अभियान संचालन गरिरहेका छन । उनको उपचार्थ सहयोगको अपिलसहित सम्पूर्ण सहयोगी दाताहरु समक्ष आर्थिक सहयोगका लागी आग्रह गरिएको थियो। दुवै मृगौला फेल भई थलिएका जिसिलाई आर्थीक सहयोग गर्ने मनकारीहरु बढि रहेको अभियान्ता सागर थापाले कामना दैनिकीलाई जानकारी गराए।

    Advertisement

    त्यसै क्रममा काेरियामा रहनु भएकाे नेपालीहरू हरिहर पाेखेरेल, २०,००० , हिमाल पाेखेरेल,Nepal Gress Church ५००० हिमाल पाेखेरेल नवल्याङ, सन्दीप पुन सलिक, अखिल राई रमेश राउत २००० चक् सेन १५०० र सफिन भुजेल, युवराज वानेम फागाे, रमेश खत्री, रामचन्द्र प्रजापती, फुल्बु शेर्पा, किसन, ईतर राई १००० रूपिया गरि जम्मा रु ४८५०० (अल्चालीस हजार पाच सय रुपैया) सहयोग गर्नुभएको छ । उक्त रकम बैंक मार्फत पठाउदिनु भएको छ।

    सहयोगी मन भएकाहरुलाई मानव जिसिले आग्रह गर्दै भने ‘मेरा दुवै मृगौला खराव भएका छन, मलाई बाँच्न मन छ,सक्दो सहयोग गरिदिनुहोस ।’ सवैको सहयोग पाए आफ्नो ढलेको शरीर उठ्ने भन्दै मानवले भने ‘म एउटा आशा लिएर मृत्यु सँग लडिरहेको छु ।’ हरेक दिन दुखाईले सताईरहेकै हुन्छ । तर पनि दुखाईलाई नै दबाएर राखेको छु । एक अर्थमा भन्दा दुखाईनै मेरो साथी भइसकेको छ । सुनेको छु । देखेको छु । तर भोगेको छैन । कि सहयोग गर्ने हातहरु पनि प्रशस्तै पाईन्छ भन्ने । मलाई बचाईदिनुस हजुर । म बाच्न चाहान्छु । मेरो परिवारले म बाट धेरै आश गरेको छ । मेरो परिवारमा अलि अलि गर्न सक्ने मै हुँ । मै यस्तो भएको छु । अब मेरो परिवारलाई कस्ले हेर्ने !’ मानबले आफ्नो पीडा सुनाए।
    मानबलाई आर्थिक सहयोग गर्न चाहने ईच्छुक महानुभावले मानव जि सी को नाममा एनअाईसि एसिया बैंक मा खोलिएको खाता नम्बर १७८७०२५९१०५५२४१० मा रकम जम्मा गर्न सक्नुहुनेछ।

    शुक्रबार, चैत २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation