• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

करातेका खेलाडी रामु सुनारलाई सम्मान


  •   शनिबार, चैत १६, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा) । कराते खेलाडी रामु सुनारलाई सम्मान गरिएको छ । अन्तराष्ट्रिय पदक व्युनर कप,बदोकन कप,ओपन यु एक कप र नेशनल च्याम्पेनसिपमा विभिन्न पदक जितेका सुनारलाई सनिवार चन्द्रौटामा व्यापार संघ कपिलवस्तुले सम्मान गरेको हो । संघका अध्यक्ष माहादेव पोख्रेलले सुनारलाई दोसल्ला प्रमाण पत्रले सम्मान गरेका थिए ।
    शिवराज नगरपालिका ९ शिवगढी घर भएका सुनार विगत लामो समयदेखी कराते खेलमा खेलाडीको रुपमा परिचित रहेका छन । वैदेशिक रोजगारीको क्रममा दुबै पुगेका सुनारले त्यहावाट आफ्नो खेललाई स्थापित गरेका हुन । कपिलवस्तु रहदा सम्म प्रशिक्षकको रुपमा रहेका सुनारले करिव ३ सय खेलाडीहरु उत्पादन गरेको वताए ।
    खेलाडीहरुलाई राज्यले सम्मान गर्नुपर्ने भन्दै खेलाडीहरु एक जुट हुनुपर्ने वताए । युवा पिढिहरु कुलतमा फसेको सन्र्दभमा खेलले त्यसवाट छुटकरा पाउन सकिने जनाए । रोजगारीको लागी विदेश गएको भएपनि त्यहाको सरकारले आफुलाई विभिन्न खेलमा समावेश गरेको वताए ।
    कपिलवस्तु जिल्लामा कराते खेलाडीहरु धेरै भएपनि ओझेलमा परेको जनाए । खेलाडीहरु धेरै छन तर कहा छन भन्ने कसैलाई थाहा छैन ति खेलाडीहरु वाहीर ल्याउन सक्यौ भने देशको नाम ति खेलाडीले राख्थे सुनारले भने । खेलाडीहरु लाई स्थानियहरुको साथ नपाए सफल हुन नसक्ने वताए । खेललाई सम्मान गर्दै आत्मरक्षाको लागी भएपनि कराते अनिवार्य रहेको जिकिर गरे ।
    नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खड्काले खेलाडीको देशको गहना रहेको वताए । अन्तराष्ट्रिय पदक जित्नु आफैमा खुसीको कुरा रहेको भन्दै सुनारको प्रशंसा गरे । खेलामा अझै उर्जा आवश्यक रहेको भन्दै अब यस क्षेत्रका खेलाडीहरुलाई स्थान दिनुपर्ने वताए ।
    संघका अध्यक्ष पोख्रेलले रोजगारीको लागी गएका एक युवाले राष्ट्रको नाम परिचित गराउनु गौरवको कुरा भएको वताए । यस क्षेत्रमा रहेर लामो समय खेलाडीको रुपमा रहेका सुनारलाई स्थापित गराउनु दायित्व सवैको रहेको वताए । खेलाडीको रुपमा वाहिर देशमा पठाउने समयमा रोजगारीको लागी पठाउन वाध्य हुनु दुखत कुरा रहेको वताए ।

    Advertisement

    शनिबार, चैत १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation