माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा। सानै उमेरमा सिलेव्रेटीको उपनाम पाएकी शिवराज नगरापलिका उपमेयर शिवकुमारी थारु राष्ट्रिय विकास परिषदको सदस्यमा नियक्त भएकि छिन । राष्ट्रिय योजना आयोग आदेश २०७४को दफा ७ काृ उपदफा १ ञ बमोजिक नेपाल सरकार मन्त्रि परिषदले उनलाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियक्त गरेको हो ।
सदस्यमा नियुक्त पछी उपमेयर थारुले आफुले नगरलाई समृद्ध बनाउन योजनाहरु अघि सार्ने प्रतिवद्धता जनाएकी छिन । शिवराज नगरपालिका विभिन्न जात जाति को बसोवार रहेकोले यस क्षेत्रमा सवैलाई समान रुपमा काम गर्ने पर्ने वताइन ।
Advertisement