• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

धर्म निरपेक्षताको विरुद्ध कपिलवस्तुमा सभा ।


  •   बुधबार, चैत १३, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। कपिलवस्तुमा धर्म निरपेक्षता विरुद्ध धर्म सभा कार्यक्रम सम्पन्न गरिएको छ । हिन्दु धर्म रक्षा गर्नका लागि कपिवस्तुको महाराजगंजमा धर्मसभा कार्यक्रम सम्पन्न गरिएको हो । रामराज्य परिषदको आयोजनामा सभा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सिंगो ओमकार परिवार आफ्नो आफ्नो संस्थाहरु सहित धर्मिक महागठबन्धनमा आबद्ध गर्नका लागि यही चैत्रभित्र जिल्ला वडा पालिका स्तरमा धर्म सभा गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । आगामी बैशाख १६ गते धर्म निरपेक्षता विरुद्ध काठमाण्डौमा केन्द्रीत जनप्रदर्शन गर्नका लागि धर्म सभा अभियान सञ्चालन गरेको रामराज्य परिषदका केन्द्रीय अध्यक्ष जगत बहादुर थापाले बताउनु भयो ।

    Advertisement

    नेपालीहरुको भावना विपरित २०६३ जेष्ठ ४ गते नेपाललाई एकाएक धर्मनिरपेक्षा राष्ट्र घोषण गरि नेपालमा अशान्ती मच्चिएको रामजरान्ज परिषदले अरोप लगाएको छ । रामराज्य परिषदको पहलमा २०७५ भदौ ३१ गते चितवनको देवघाटमा उच्चस्तारिय भेलाबाट धर्मीक महागठबन्धन गरी नेपाललाई हिन्दुराज्य कायम गर्न अभियान सञ्चालन गरिएको हो । नेपालमा बहुदलिय व्यस्था सुरुभएपछी २८ बर्षमा नेपालको अवास्था धर्ममाथि प्रहरी भएको रामराज्य परिषद धर्मीक महागठबन्धनका त्रिवेणी धामका धर्मपाल गुरु विशिष्टले बताउनु भयो ।

    अहिलेको अवास्थमा एकतर्फ धर्म संरक्षणको वकालत गर्ने अर्को तर्फ धर्ममाथि प्रहर गर्ने निति हावी हुदै गएको छ । अहिले समाजमा धर्म प्रती दिन प्रती दिन प्रहर हुदै गएकोले धर्म शुद्धी गर्नुका लागि सबै सजक हुर्नु पर्ने धर्मपाल गुरु विशिष्टको भनाई रहेको छ । सरकारले राष्ट्रिय जनावर गाई हो भन्ने तर गौमाताको मासु खाने निति बनाउने, साधु सन्त महन्तहरुलाई वेवास्ता गर्ने, धर्मीक पिठलाई सरक्षणको नाममा जिर्ण बनाउने काम बहेक अन्य काम नभएको त्रिवेणी धामका धर्मपाल गुरु विशिष्टले बताउनु भयो ।

    कार्यक्रममा बोल्ने वक्ताहरुले अधिकार मागेर मात्र होइन खोसेर लिनु पर्ने समय आएको बताएका थिए । लोकतन्त्रीक शासनको अनुभुती दिलाउनाका लागि सरकारले विभिन्न बहन बनाउदै धर्मनास तर्फ उन्मुख गराउदै हिडेको बताएका थिए । पटनको उल्टो बाटोमा हिडीरहेको नेपाललाई उत्थानको सुल्टो बाटोमा फर्कनु पर्नेमा बक्ताहरुले जोड दिएका थिए ।

    कार्यक्रममा रामराज्य परिषदका सचिवालय सदस्य तथा केन्द्रीय सदस्य श्याम भुसाल, बुटवल रामराज्य परिषद अध्यक्ष लोकनाथ पाण्डे, कपिलवस्तु जिल्ला अध्यक्ष झविन्द्र शास्त्री, कपिलवस्तु बुद्धभुमी रामराज्य परिषद अध्यक्ष रश्मीराज अधिकारी लगायतले बोल्नु भएको थियो । धर्म सभा कार्यक्रम महाराजगंज रामराज्य परिषदका अध्यक्ष प्रेम नारायण मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    बुधबार, चैत १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation