• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस शिवराज नगर समीतीको कार्यालय उदघाटन ।।


  •   सोमबार, चैत ११, २०७५ मा प्रकाशित
  • कृष्ण गैरे ,  कपिलवस्तु।नेपाली काग्रेस शिवराज नगर समीती कपिलवस्तुको कार्यालय उदघाटन भएको छ । शिवराज नगरपालीका ५ चन्द्रौटामा एक कार्यक्रमका विच नगर समीतीको कार्यालय उदघाटन भएको हो ।
    नेपाली काग्रेसका जिल्ला सभापति एंवम पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आर्चाय र प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले रिवन काटेर कार्यालयको उदघाटन गर्नुभएको हो । कार्यालय उदघाटन पछि भएको कार्यक्रमलाई संवोधन गर्दै सभापति आर्चायले पार्टिमा एक ढिक्का भएर अगाडी वढन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
    शिवराज नगरपालीकामा नेपाली कांग्रेसको राम्रो प्रभाव भएकाले मिलेर गएमा नेपाली काग्रेसलाई कसैले हराउन नसकने सभापति आर्चायले वताउनुभयो । उहांले वर्तमान सरकार दुई तिहाई दम्भमा अगाडी वढेको आरोप लगाउनुभयो । विप्लव नेतृत्वको नेकपासंग वार्ता र संवाद मार्फत राजनैतिक निकास निकाल्न सरकारलाई आग्रह गर्नुभयो ।
    कार्यक्रममा प्रतिनिधी सभा सदस्य अभिषेक प्रताप शाहले वर्तमान सरकारले विदेशी लगानी भित्राउने नांममा नेपाली व्यवसायिलाई धरासयी वनाउन लागेको आरोप लगाउनुभयो । सांसद शाहले स.साना घरेलु उधोगमा समेत विदेशी लगानी भित्राउने सरकारको योजना गलत भएको वताउनुभएको छ । उंहाले अन्तराष्टिय कानुनको अध्यन गरि नेपालीको स्वामीत्व रहने गरि विदेशी लगानी भित्राउन सरकारलाई सुझाव समेत दिनुभएको छ ।
    यस्तै नेपाली कांग्रेसका युवा नेता अजय थापाले स्थानीय तह तथा सरकारी निकायमा नागरिकले सहज तरिकाले शेवा पांउन नसकेमा कार्यालयमा आएर कुरा राख्न आम सर्वसाधरणलाई अनुरोध गर्नुभएको छ । थापाले नागरिकलाई सहज शेवा उपल्बध गराउन आफुले भुमिका खेल्ने आश्वासन दिनुभयो ।
    काग्रेस जिल्ला उपसभापति अब्दुल कलामले एकतावद्ध भएर अगाडी वढन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । विगतमा आफनै कमी कम्जोरीले पराजीत हुन पुगेको काग्रेंस अव एक भएको वताउनुभएको हो । कार्यक्रमलाई नेपाली काग्रेसका संथापक सभापति नवराज पाण्डे , जिल्ला सचिव प्रेम वहादुर रायमाझी , महिला नेतृ गोमा पाण्डे नेविसंघका विश्वमणी घिमिरे लगाएतले कार्यक्रमलाई संवोधन गर्नुभएको थियो ।
    कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य हुमाकान्त खनाल , हरिप्रसाद पोख्रेल , भानुभतm वराल , क्षेत्रीय सभापति अकील मिंया , महासमीती सदस्य ईश्वरी पाण्डे , जमसेद अली मिंया , प्रदेश सभा सदस्य रिना नेपाल लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रम नगर सभापति मधु पोख्रेलको सभापतित्व , केशव पाण्डे स्वागत र सचिव कृष्ण थापाको संचालनमा सम्पन्न भएको हो ।

    Advertisement

    सोमबार, चैत ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...