• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

लोकप्रिय समाचार

  • १. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • २. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ३. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ४. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ५. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ६. रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

  • ७. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ८. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ९. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • १०. रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

सरुमारानीमा अन्तरजातीय बिहे गर्ने ६६ जोडीलाई सम्मान


  •   बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
  • प्यार/सलिम,प्युठान- जिल्लाको सरुमारानी गाउपालिका अन्तर्गत ६ वटै वडाका अन्तरजातीय बिहे गर्ने ६६ जोडीलाई सम्मान गरिएको छ।५४ औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसका अवसरमा दलित उत्थान समिती सरुमारानीले जातीय विभेदको अन्त्य गर्न प्रोत्साहन स्वरुप ६६ जोडीलाई सम्मान गरेको हो । विवाहीत जोडीलाई प्रदेश नम्बर ५ का संसद हरि प्रसाद रिजाल, दोस्रो संविधान सभाका सदस्य धन बहादुर रायमाझी र सरुमारानी गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले सम्मान गरेका हुन्।
    दलित र गैर दलितबीचको अन्यायपूर्ण कुमान्यतालाई तोड्न साहस गर्ने जोडीहरुलाई सम्मान गरिएको समितीका संयोजक पुर्ख सिं सुनारले बताए। सरुमारानी गाउपालिकाको आर्थिक सहयोगमा दलित उत्थान समितीले सम्मान गरेको सुनारले बताए। सम्मानीत हुने जोडिहरुले अन्तरजातीय विवाह समाजमा स्वीकार्य बन्दै गएको बताएका छन्।ती जोडीहरूमध्ये अधिकांशले अन्तरजातीय विवाह सामाजिक चेतना बढेसँगै स्वीकार्य बन्दै गएको बताएता पनि तर माइती पक्ष र घर पक्ष दुबै तर्फबाट मानसिक यातना दिने क्रम भने अझै पूर्ण रूपमा बन्द भइनसकेको गुनासो गरे।

    Advertisement

    सरुमारानी २ बर्नबिर निवासी २८ वर्षीय सुदिप सुनारले सोही ठाउँ निवासी २३ वर्षीया भागिसरा रानासँग ५ बर्ष अघि प्रेम भएपछि भागेर विवाह गरे। ‘आफ्नो जातभन्दा माथिको सँग विवाह गर्ने भन्दै मसँग सुरुमा आमा बुबा रिसाएका थिए तर पछि विस्तारै मैले मनाउन सकेँ,’ भागिसराले भनिन्। सुरूमा समाजमै उनीहरूलाई विकसँग बिहे गरेको भनेर खिसी गरे पनि पछि विस्तारै सहज भएको उनीहरूले बताए। तर, माईतीघरमा दुईटैलाई स्वीकारेको उनिहरुले सुनाए। अरुले जे गरेपनि आफूहरू भने खुसी राजी भएको उनीहरूको तर्क थियो। ‘जात भात भन्ने गलत कुरा हो। कोही मान्छे जातले उचो र निच हुँदैन,’–सुदिपले भने, ‘सबैभन्दा महत्वपूर्ण सवाल व्यक्तिको चिन्तन हो, क्षमता हो र विश्वास हो।’ राज्यका तर्फबाट धेरै पछि भएपनि प्रोत्साहन पाउँदा खुसी लागेको सरुमारानी ३ का बिक्रम सुनारले बताए । १० बर्ष अघि बर्दियाकी कल्पना थापा सँग विहे गरेको यी जोडीलाई पनि अन्तर्जातिय बिहे गरेका कारण कुनै बिभेदको सिकार हुन नपरेको सुनाए। उनले भने आफूलाई महिला र पुरुष भन्ने जात मात्रै थाहा भएको र अन्य जातभातको कुराको मतलब नभएको बताए।

    गाउँमा धेरैले अन्तरजातीय विहे गरेका भएपनि गुपचुपमा नै छन्। सम्मानीत जोडीहरुले प्रमाण पत्र, दोसल्ला र अविर लगाएर मात्र न्याय नमिल्ने बताए। दलित हुनुको कारण समाजले दिएको चोट, गरिएको अपहेलना र तिरस्कारका विरुद्ध राज्य मौन हुन दुखत भएको दलित अगुवा सन्तोष बिकले बताए। कार्यक्रममा पालिकाभित्रका दलित एकल महिला,जेष्ठ नागरिक र दलित तथा जेहेन्दार छात्रछात्रालाई समेत सम्मान गरिएको थियो। सरुमारानी गाउपालिकाका कानुनी सल्लाहकार यादव प्रसाद खनालले संवैधानिक एवं कानुनी व्याबस्थाका बारेमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा जनप्रतिनिधी सहित जिल्ला बालसंजाल समितीका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा, नेकपाका प्रदेश ५ सदस्य बिजय बिराज बिष्ट्र, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, प्युठान प्रहरी प्रमुख,प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी लगायतको विशेष उपस्थिती रहेको थियो।

    बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    लोकप्रिय

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ३.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ४.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा

    • ५.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ६.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन

    भर्खरै

    • १.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ३.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ५.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ७.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ८.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...