• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

प्युठानको बादिकाेटमा स्वास्थ्य चाैकि भबनको उद्घाटन


  •   शुक्रबार, चैत ०१, २०७५ मा प्रकाशित
  • बिमल प्रसाद पोख्रेल,प्युठान। जिल्लाकाे झिम्रुक गाउपालिका २ बादिकाेटमा स्वास्थ्य चाैकिकाे भबन उद्घाटन गरिएको छ। शहरि बिकास डिभिजन कार्यलय राेल्पा द्वारा अार्थिक बर्ष २०७२/२०७३ मा बिनियाेजित २ कराेड ८५ लाख रुपैयाँकाे लागतमा उक्त भवन निर्माण गरिएको हो। नबनिर्मित स्वस्थ्य चाैकि भबनको पुर्ब बादिकाेट गाबिस अध्यक्ष नेकपा प्युठानका नेता पितबहादुर एम सि र झिम्रुक गाउपालिका दुईका वडा अध्यक्ष बलबहादुर महतराकाे संयुक्त बहुबलिमा उद्घाटन गरिएकाे छ। स्वस्थ्य चाैकिका लागि स्थानिय समाजसेबि द्राेण बहादुर महतराले एक राेपनि दुई अाना र स्थानिय व्यापारी टाेपलाल जैसिले अाठ अाना जग्गा निशुल्क जग्गा उपलब्ध गराएका थिए।तर स्वस्थ्य चाैकिका लागि अाबश्यक पर्ने जग्गा पाँच राेपनि भएकाेले धेरै लामाे प्रयास पछि नेपाल सरकारका नाममा रहेकाे बादिकाेट कासिपाेखराकाे तीन राेपनि जग्गा स्वास्थ्य चाैकिकाे नाममा उपलब्ध भएपछि बजेट परेकाे हाे।

    Advertisement

    यसरी बनाएकाे स्वस्थ्य चाैकि भबन प्युठान जिल्लाकै पहिलाे भएकाे उद्घाटन समाराेहका प्रमख अतिथि एम सिले बताउनुभयाे।पित बहादुर एम सि ले बिकास अाफैमा गतिसिल मार्ग हाेईन त्याग तपस्या र संघर्ष गर्नुपर्ने भएकाेले बिचार जहा जहा भएपनि बिकासमा एकजुट भएर लाग्ने उद्वघाेष गर्नु भयाे। उक्त स्वास्थ्य चाैकिलाई छिट्टै नै छ सैयाकाे बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। साे स्वस्थ्य चाैकिमा सेबा लिन साबिककाे नारिकाेट अाेखकाेट बाङ्गेमराेट बादिकाेट र गुल्मिकाे पुर्काेटदह मलागिरिका अधिकांश सेबाग्रहिहरुलाई पायक पर्ने हुदा प्रसस्त उपकरण र अाैषधि सहिद बिसेसज्ञ डाक्टरहरु ल्याउनपहलकदमि चाल्ने बताउनु भयाे। बि स २०५१ सालमा उपस्वास्थ्य चाैकिकाे रुपमा स्थापित भएर २०७० साल साउन देखि स्वस्थ्य चाैकिमा परिणत भई बर्थिङ सेबा खाेप परिवार नियाेजन ड्रेसिङ गर्भबति जाँच तथा परामर्श गाउघर क्लिनिक चौविसै घन्टा सुत्केरि सेबा स्वास्थ्य शिक्षा लगाएतका सेवा दिदै अाएकाे छ।

    उक्त स्वास्थ्य चाैकिका अध्यक्ष तथा झिम्रुक दुईका वडा अध्यक्ष बलबहादुर महतराले स्वास्थ्य चाैकि भबन निर्माणमा पितबहादुर एम सि काे ठुलाे देन भएकाेले दाेसला अाेढाई फुल माला सहित सम्मान गरेका थिए कार्यक्रममा स्वस्थ्य अामा समूह साेयमसेबिकाहरुले स्वास्थ्य संबधि विभिन्न कला प्रस्तुत गरेकम थिए। भने साबिकका बादिकाेट गाबिसका बिधालयका शिक्षक बिधार्थि समाजसेबि राजनितिकदलका प्रतिनिधिहरुकाे गरिमामय उपस्थित रहेकाे थियाे।

    शुक्रबार, चैत ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...