• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ३. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ४. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ५. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ८. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ९. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • १०. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

देवदहमा तीन महिने सिलाईकटाई तालिम सुरु


  •   आइतबार, फागुन २६, २०७५ मा प्रकाशित
  • सुरज भट्टराई,देवदह । रुपन्देहिको देवदहमा तीन महिने सिलाईकटाई तालिम सुरु भएको छ।
    दलित महिला समुदायको आयोजना तथा देवदह नगरपालिकाको आर्थिक सहयोगमा सिलाई कटाई एड्भान्स तालिम सुरु भएको हो । कार्यक्रमकी प्रमुख अतिथी देवदह नगरपालिकाको उप मेयर बिध्या लक्ष्मी गुरुङले उक्त तालिमको उद्घाटन गर्नुभयो । प्रमुख अतिथि उप-मेयर गुरुङले मैनवती बालेर तथा सिलाई कटाईको समान परिक्षार्थिलाई हस्तान्तरण गरि तालिमको उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दै उप मेयर गुरुङलेे कुनै पनि तालिम लिई सकेपछि त्यो प्रमाणपत्रमा मात्रै सीमीत नगरी एउटा सक्षम महिलाको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने कुरा जोड दिनुभएको थियो। महिलालाई अहिलेको प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको र सोहि कुरालाई मध्यनजर गर्दै आयमूलक सीप विकासका लागि तालिमहरु नगर पालिकाले व्यवस्था गरेको बताउनुभयो ।

    Advertisement

    सो अवसरमा देवदह नगरपालिका वडा नं.८ का वडा अध्यक्ष डण्डापाणी भट्टराईले महिलालाई सिलाईकटाई तालिम नगरपालिकाले आयोजना गरि आयआर्जनतिर महिलालाई आक्रशण गर्ने र व्यवसायी बन्न सके आर्थिक रुपमा आत्मनिर्भर हुने बताउनु भयो । कार्यक्रममा वडा सदस्य देवु भट्टराई ,नामलिबुडा ,पुष्पा थारु,फुलमती बिक र वडा नं ७ बाट वडा सदस्यहरु माया सेरचन , बन्दु कुमाल, सीता बिक र वडा नं ७ का वडा अध्यक्ष पदम थापा लगाएतले बोल्नु भएको थियो ।दलित महिला समुदायको अध्यक्ष सुकुमाया बि.कको अध्यक्षतामा उक्त तालिमको उद्धघाटन गरिएको हो। तालिममा देवदह नगरपालिका अन्तरगतला दुई वटा वडाका ६०जनाको सहभागीता छ।

    तालिममा हिमानी टेडर्सका गोबिन्द परियार र सनु परियारले प्रशिक्षण दिनुहुने छ । कार्यक्रम देवि बिकको स्वागत र बिष्णु बिकको संचालनमा भएको थियो ।

    आइतबार, फागुन २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग
    रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे
    नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन
    लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा
    नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation