• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

लोकप्रिय समाचार

  • १. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • २. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ३. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ४. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ५. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ६. रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

  • ७. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ८. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ९. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • १०. रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

बिप्लवकै गाउँ ‘शिवगढी’मा एक्कासी किन पुग्यो नेपाल प्रहरी? यस्तो छ कारण


  •   बिहिबार, फागुन २३, २०७५ मा प्रकाशित
  • ठूलो परिमाणमा हतियार बरामद- प्रहरी

    Advertisement

    कामना डेली,कपिलवस्तु (चन्द्रौटा)

    अर्धभूमिगत राजनीति गरिरहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको गृहनगर कपिलवस्तुको शिवराज नगरपालिका स्थित ‘विप्लव’ को घर समेत रहेको शिवगढीमा प्रहरीले सर्च अभियान चलाएको छ ।
    विप्लवको पार्टीले देशभर हिंसात्मक गतिविधि चलाएको सरकारकै आरोप छ। त्यसैले नियन्त्रणको प्रयास स्वरूप प्रहरी उनकै गाउँमा खोजतलासमा जुटेको हो । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९, शिवगढी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय महासचिव विप्लवको गाउँबाट प्रहरीले ठूलो मात्रामा हातहतियार बरामद गरेको छ । शिवगढीको अंचलपुरबाट प्रहरीले स्थानिय ३९ बर्षिय दुर्गा बहादुर रोकाको घरबाट हतियार बरामद गरेको जनाएको छ । रोकाको घरमा खानतलासी गरेपछि विभिन्न हतियार फेला प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रोकाको घरबाट एसएमजी दुइ नाल, म्याजिन ३ वटा, एसएमजि ६८ राउण्ड गोली, चाइनिज पेस्तोल १ नाल, पेस्तोल म्यागजिन २ वटा, ३ राउण्ड गोली गोलि,एन १६ हतियार र सोमा लाग्ने १२९ राउण्ड, वारिङ्ग तार ४० मिटर, रिमोट १ थान फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले घर खनतलासी गर्दा रोका घरबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी बताएको छ । भाग्दै गरेको अवस्थामा प्रहरीले रोकाको खुट्टामा गोलि प्रहार गरेको बताइएको छ ।

    प्रहरीको गोलि लागेर घाइते दुर्ग बहादुर रोका । लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचार हुँदै।

    घाइते रोकाको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ । प्रहरीको सर्च मिशन अझै पुरा नभएकोले विस्तृत जानकारी नआएको कपिलवस्तु प्रहरी निरिक्षक अच्युत प्रसाद पुडासैनीले बताए ।“ भागि रहेको अवस्था गोलि चलेको भन्ने आएको छ, अझै विस्तृत जानकारी आएको छैन” पुडासैनीले भने । प्रहरीले भगवानपुको एक दर्जन वढी घरमा खनतलासी गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी प्रमुख महेश्वर उपाध्यायले बताए । खनतलासीका लागी माथीका आदेश भएकाले नेपाल प्रहरी र शसस्त्र प्रहरीले गाउँमा सर्च अभियान चलाएको उनले बताए । प्रहरीको सर्च अप्रेसनकै क्रममा शिबगढिमा तनाब समेत भएको छ । प्रहरीको विशेष टोलीले बिहीबार बिहान स्थानिय शिक्षक समेत रहेका यादव चन्दको घरमा शर्च अपरेसन गरेको थियो। चन्द विप्लवका भतिजा हुन्। सर्च अपरेसनपछि चन्दको घरमा केही हतियार भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले सर्च अपरेशन गर्दै गर्दा स्थानीयबासी प्रतिकारमा समेत उत्रिए। प्रतिकारका क्रममा दुईजना प्रहरी सामान्य घाइते भएका छन्। स्थानीयबासीले प्रहरीलाई ढुङ्गा प्रहार गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको श्रोत बताँउछ।

    विशेष सुराकीको आधारमा प्रहरीले चन्दको घरमा अपरेशन गरेको हो। विद्यार्थी र स्थानीयले प्रहरी बिरुद्ध उत्रीएका थिए। उनिहरुले प्रहरी माथी ढुङ्गा समेत बर्षाए। प्रहरीले निकै संवेदनशीलता अपनाएका कारण ठूलो घटना हुनबाट बचेको प्रहरीको दाबी छ। शिवगढी दाङ जिल्लासँग जोडिएको स्थान हो।मिनी रोल्पा रुपमा यो ठाउँलाई लिइन्छ । सशस्त्र यद्धका क्रममा पनियो गाउँमा १४ जना भन्दा धेरैको मृत्यु भएको थियो । तराइका जिल्लाहरु माओवादीको प्रभाव कम भएको मानिए पनि शिवराजलाई तत्कालीन माओवादीले ‘मिनी रोल्पा’ भन्दै आएको थियो । प्रहरीले अपशेसन बारेमा विस्तृतमा खुलाउन चाहेको छैन ।यहाँ विप्लवका परिवारको बसोबास रहँदै आएको छ। फिल्डमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

    बिहिबार, फागुन २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    लोकप्रिय

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ३.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ४.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा

    • ५.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ६.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन

    भर्खरै

    • १.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ३.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ५.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ७.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ८.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...