• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्युठान नगरपालिका: कहिले बन्छन सडकमा नाली?


  •   शनिबार, फागुन १८, २०७५ मा प्रकाशित
  • प्यार अलि खान,बाग्दुला÷प्यूठान नगरपालिकाले प्यूठानकै मुटु मानिने प्रमुख व्यापारीक केन्द्र बाग्दुलामा हालसम्म पक्की नाली बनाउन सकेको छैन् । माथिल्लो बजार हुँदै पुल्चोकसम्म व्यवस्थित नाली बन्न नसक्दा फोहरमैलाको प्रभावकारी व्यवस्थापन हुन नसकेको स्थानियहरु बताउँछन् ।
    बजारवासीहरुसंग व्यवसायिक कर असुल्दै आएको नगरपालिकाको शुन्दर स्वच्छ, सफा बजार बनाउने अभियान नारामा मात्र सिमित भएको व्यवसायीहरुले गुनासो गरेका छन् । बजारमा रहेको नाली पुरिँदा र फोहर सडकमै जम्मा हुँदा बजारको सौन्दर्य बिग्रेको छ । गम्री मौशम सुरुहुन लागेकाले पनि स्थानियहरुमा सरुवा रोगको प्रकोप फैलन सक्नेवारे चिन्ता थपिएको छ । पछिल्लो समय गाँउका सडक छेउछाउमा समेत पक्की नाली बनिरहेकाबेला नगरबजार क्षेत्रकै सडक आसपासमा नाली नहुनु अचम्मको कुरा छ ।
    प्रति रोपनी ८८ लाख रुपैयाँ बराबर मुल्याकंनको कर तिर्ने बाग्दुलावासीहरुको विकासमा नगरपालिकाले चासो नदिएको उनिहरुको भनाई छ । ‘सबैभन्दा बढी कर तिर्ने व्यवसायी बाग्दुलामा छन् ।’ स्थानिय प्रमोद पोख्रेलले भने, ‘नाली बनाउन पटक–पटक सहमती गरियो तर कार्यान्वयन भएन ।’ प्रमुख बजार क्षेत्रमै व्यवस्थित नाली बनाउने तर्फ नगरपालिका मौन बस्नुमा बाग्दुला क्षेत्रको विकासमा पक्षपात भएको बजारवासीको बुझाई छ । समृद्ध बजार बनाउन नगरपालिकाले कुनै नौलो कार्यक्रम समेत हालसम्म नल्याएको बजारवासीहरुले आरोप समेत लगाए ।
    विहान फोहरमैला उठाउ बजार सफा राख भन्दै हिड्ने नगरपालिका नाली बनाउनेबारे कुनै चासो नलिनुलाई अर्थपूर्ण रुपमा हेरीएको छ । साथै बजारबाट निस्केका फोहरमैलाहरुलाई बर्गीकरण नै नगरि झिमरुक नदिलाई डम्पीङ्ग साइड बनाउँदा त्यसको चौतर्फी विरोध सुरु भएको छ । विभिन्न संचार माध्यममा फोहरमैला व्यवस्थापनबारे प्यूठान नगरपालिका चुकेको समाचार संम्प्रेशण हुँदा नगरपालिका आलोचित समेत हुँदै गईरहेको छ ।

    Advertisement

    शनिबार, फागुन १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation