• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

यिनै हुन् आफ्नो तलब सामाजिक काममा खर्चने ‘सेनानी’


  •   शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी ।

    Advertisement

    जागीर कमाउनका लागि होइन, जनसेवाका लागि हो । तर, व्यवहारतः यो सूत्र कमै जागीरेमा देखिन्छन् । जागीर पाएपछि तलबले मात्रै नपुगेर शक्तिको थप दुरुपयोग गर्नेहरू पनि समाजमा धेरै छन् । तर, केही यस्ता पनि पात्र छन् जसले राज्यबाट पाएको सेवासुविधा विपन्न जनताको सेवामा खर्चिएका छन् ।नेपाली सेनाका एक सेनानीले आफ्नो तलबबाट आएको पुरै रकम सामाजिक काममा खर्चिएका हुन् । गुल्मीमा रहेको बिरभद्रजंग गुल्मका गुल्मपती सेनानी जनमत कार्कीले गुल्मीमा रहुन्जेल बिभिन्न सामाजिक काममा आफ्नो तलव बापतको रकम खर्चिएका छन् ।

    गुल्मी जिल्लामा रहुन्जेल ठूला खेलकुद र अन्य संघसंस्थाहरुलाई आर्थिक सहयोग गरेर सामाजिक कार्यमा उदारणिय काम गरेर बिदाइ भएका छन् । गुल्मीबाट सरुवा भएका कार्कीलाई जिल्लाबाट बिभिन्न संघ संस्थाले गरेको बिदाई कार्यक्रममा मेजर कार्कीको बिभिन्न व्यक्तित्वले प्रशंसा गरेका छन् ।गत वर्ष २०७४ माघ मा गुल्मीमा बिरभद्रजंग गुल्मीको प्रमुखमा आएका कार्कीले गुल्मीको एक वर्षे बसाइँमा सामाजिक क्षेत्रमा उदारणिय काम गरेका छन् । जिल्ला बसाइँमा घोषण गरेरै आफ्नो तलव बापतको रकम सामाजिक कार्यमा लागनी अठोट लिएका सेनानी कार्कीले गुल्मी जिल्लाकोएक वर्षे बसाइँमा खेलकुद र अन्य सामाजिक क्षेत्रमा आफनो तलव खर्चिएका छन् ।

    गुल्मी आएको केहि महिनामै मेजर काकीले घोषण गरेका थिए जिल्लामा रहुन्जेल आफ्नो तलवबाट आएको रकम पुरै सामाजिक कार्यमा खर्चिने गरे । उनले घोषणा गरेको त्यो बाचालाई सत्यतामा साबित गरेका छन् । प्रत्येक महिनामा एउटा ठाउँमा सामाजिक क्षेत्रमा काम गर्ने अठोट लिएका मेजर काकीले गुल्मी रहन्जुले पुरै काम सामाजिक क्षेत्रमा लगानी गरेका छन् ।
    नेपाली सेना र नागरिकसँग आत्मीएता कायम गर्नुका साथै सेनाले पनि सामाजिक कार्य गर्दछन् भन्ने सन्देश दिन सेनानी कार्कीले गुल्मीमा खेल क्षेत्रमा ठूलो योदना पेस गरेका छन् । बिशेष गरि खेल क्षेत्रमा रुची र दखल राख्ने मेजय कार्कीले गुल्मी रहुन्जेल आदा दर्जन खेल आफनै लगानीमा सञ्चालन गरेका छन् । आफ्ना स्वर्गीय पिताको स्मृतिमा डम्मर स्मृति ब्याटमिन्टन खेल आयोजना गरे ।

    खेलको लागि मेजर कार्कीले सम्पूर्ण खर्च आफुले नै खर्चिएका थिए । जिल्ला स्तरिय बिरभद्र फोटिन स्टार फुटवल प्रतियोगिता आयोजना गरेका कार्कीले खेल सम्पन्न गर्न पनि आर्थिक सहयोग गरेका थिए । ठूला खालका आयोजना बाहेक उनले बिभिन्न चरणमा बिद्यालयहरुमा पनि खेलकुद आयोजना गरेका थिए ।
    गुल्मी जिल्लाबाट भबिश्यमा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका खेलाडी जन्माउनु पर्छ भन्ने सोचले आफुले बिभिन्न खेलकुद आयोजना गरेको मेजर कार्कीले बताए । उनले यो जिल्लामा खेलकुद क्षेत्रमा धेरै सभ्वानाका खेलाडीहरु रहेकाले तिनिहरुको प्रतिभा बाहिर ल्याउनको निम्ति खेल क्षेत्रलाई बिशेष चासो दिएको बताए । खेल खेल्नु स्वास्थ्यको निम्ती र राष्ट्रको निम्ती पनि फाइदा रहेकाले मुख्य गरि खेल खेल्नु पर्छ भन्ने भावनाको बिकास गर्नु मुख्य उदेश्य रहेको कार्कीले बताए । उनले गुल्मी जिल्ला बसाइँमा खेलक्षेत्रमा ठूलो लगानी छोडेको मेजर कार्कीले बताए ।
    गुल्मी जिल्लाको १ वर्षे बसाइँमा खेल खेल्नु पर्छ भन्ने भावना जगाएको छु मेजर कार्कीले भने, ‘यसको प्ररिणामाको निम्ति यसलाई निरन्तरता दिनुपर्छ ।’ यस बाहेक मेजर कार्कीले जिल्लाका १२ वटै स्थानिय तहमा खेलकुद सामाग्री हस्तातरण गरेका थिए ।

    उनले गुल्मी एउटा बिद्यालयमा शैक्षिक सामाग्रीसँगै निशुल्क स्वास्थ्य शिबिर समेत चलाएका थिए । रुरु गाउँपालिका वडा नम्बर ५ स्थित श्री हरिस्मृति प्राबि बम्घा सौरीमा रहेको बिद्यालयमा गुल्मीमा रहेको बिरभद्रजंग गुल्मका गुल्मपती सेनानी कार्कीले शैक्षिक सामाग्रीहरु र स्वास्थ्य शिबिर समेत चलाएका थिए ।
    सेनानी कार्कीले बिद्यालयलाई खेलकुद सामाग्री र शैक्षिक सामाग्रीहरुसँगै बिद्यालयमै रहेका बिद्यार्थीको स्वास्थ्य परिक्षणका लागि बिशेषज्ञ डाक्टर सहित औषधी समेत प्रदान गरेका थिए । यसबाहेक मेजर कार्कीले जिल्लाका बिभिन्न आदा दर्जन संघसंस्थामा बिभिन्न खालका सहयोग गरेका थिए ।

    एउटा ब्यक्तिले खेल क्षेत्रमा यति ठूलो कार्याक्रम आयोजना हुनुले यसले गुल्मी जिल्लाको निम्ति ठूलो योगदान रहेको जिल्ला खेलकुद बिकास समिति गुल्मीका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

    उनले खेल खेल्नु स्वास्थ्य र देशको लागि फाइदा जनक रहेकाले खेल आयोजना गरेर खेल्नु पर्छ भन्ने भावना जगाउनु गुल्मी वासीको निम्ति निकै प्रशंसनिय रहेको बताए ।
    यसले गुल्मी जिल्लामा खेल क्षेत्रमा खेल खेल्नु पर्छ, खेल आयोजना गर्नु पर्छ भन्ने भावनाको बिकास मेजर कार्कीबाट भएको अध्यक्ष भण्डारीले बताए ।

    शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...