• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

सरोकारवालाहरुको सुझाव-‘बिपदको बेला शतर्क रहनुहोस’


  •   सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर ,दाङ (लमही) बिपद कति खेर आउछ थाहैपत्तो हुदैन । तर समयमा शर्तकता अपनाउन सक्यो भने बिपदबाट हुने जोखिम कम गर्न सकिने सरोकारवालाहरुले जोडदिएका छन् । त्यसका लागी बिपद ब्यबस्थापन सम्बन्धि सचेतना मुलक कार्यक्रमलाई रेडियोहरुले प्राथमिकताका साथ प्रसारण गर्नुपर्ने, बिपद ब्यबस्थापन सम्बन्धि बिज्ञहरु सगको छलफल अन्तरक्रियात्मक कार्यक्रम गर्नुपर्ने , रेडियोकर्मिलाई तालिम , बिपद जोखिम न्युनिकरण सम्बन्धि रेडियो कार्यक्रम सचालन गर्नुपर्ने , र रेडियोका उपकरणहरुलाई कम्तिमा तिन महिनाको एक पटक चेकजाच गर्ने परिपाटिको बिकाश गनुपर्ने लगाएतका कुरालाई प्राथमिकता दिनु पर्ने बताईएको छ। देउखुरी सचारकेन्द्रद्धारा सचालित रेडियो हाईवेको आयोजनामा भएको बिपद ब्यबस्थापन सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्ने सहभागिहरुले यस्तो कुरा बताएका हुन् । रेडियो र रेडियोकर्मि तथा समुदायको हितको लागी बिपद बृहत बिषय भएको त्यो सधै अनिश्चत हुने र त्यसलाई छेक्न नसकिने भएकोले बिपद भनेको के हो ,यसको हानी नोक्सानि यसबाट हुने क्षेतिको बारेमा सचेतना, बिपद जोखिम क्षेत्र लाइृ सम्बेदनशिल मान्ने ,बिपद आईसेको अबस्थामा सहयोगको लागी पहल गर्ने यर्थाथ सुचना छिटो प्रर्बाह गर्ने , बिपदको बेला चाहिने उपकरणहरु तयारि अबस्थामा राख्ने , सुचना प्रर्बाह र सचेतनामा जोड दिनुपर्ने बदलिदो मौसम जलबायु अनुकुलनका कारण ,बिपदको जोखिम उच्च रहेकोले समुदायलाई जोखिम बाट बचाउन र आफु पनि बच्न रेडियोले रेडियो प्रोग्राम सचालन गर्नुपर्ने, युपिएस सोलारहरु उपयुक्त स्थानमा राख्नुपर्ने , रेडियोको प्राबिधिक रेडियोकर्मि हरुलाई बिपद पुर्ब सचेतना र बिपद पछि न्युनिकरणको सवालमा तालिम दिनुपर्नेकुरामा पनि बिशेष जोड दिईएको छ । रेडियो हाईवे सचालन समितिका अध्यक्ष शेष मणि गौतमको अध्यक्षतामा सम्पन्न गोष्ठिमा लमही नगरपालिका वडा नमबर १ का वडा अध्यक्ष तथा सचालक नुमराज पौडेल, तिलक केसि, कार्यक्रम प्रस्तोता तिलक गिरि, रिषि यादब, मानबहादुर राना रेडियो कर्मि शरद देबकोटा, रोशन यादब, पुनिराम चौधरी , जिबन उप्रेति, गोकुल कडेल लगाएतले लगायतले मतब्य व्यक्त गरेका थिए। कार्यक्रमको सचालन रेडियो हाईवेका प्रबन्ध निर्देशक केपि घिमिरेले गरेका थिए ।

    Advertisement

    सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • २.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ३.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ४.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ५.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ७.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ८.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation