• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

भ्रष्ट्राचार रोक्न अख्तियारले नागरिकसँग सहकार्य गर्ने


  •   शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
  • गुल्मीमा भ्रष्टाचार बिरुद्ध नागरिक निगरानी संस्था गठन

    Advertisement

    अनिल खत्री, गुल्मी । समाजमा बढदो भ्रष्टचार रोक्नको लागि अख्तियारले नागरिकसँग सहकार्य गरेर अगाडी वढ्न सुरु गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ ले शुत्रवार गुल्मीको सदरमुकाम तम्घासमा अन्तरक्रिया गरेर नागरिसँग सहकार्य गर्नको लागि तदर्थ समिति गठन गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ प्रमुख रबिलाल पन्थ, गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललेको उपस्थितिमा जिल्ला स्थित बिभिन्न नागरिक सामाज, सामाजिक ब्यक्तित्वहरुसँग अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ ले भष्टचारलाई रोक्नको लागि स्थानिय नागरिसँग सहकार्य गर्न भन्दै भ्रष्टचार बिरुद्ध नागरिक निगरानि संस्थाको तदर्थ समिति गठन गरेको छ ।आयोगले नागरि समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेयको अध्यक्षतामा १५ सदस्यि तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष भगवती श्रीस,सचिवमा रामचन्द्र पन्थी, सहसचिवमा अनिल खत्री, कोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल रहेका छन् ।

    सदस्याहरुमा बिष्णप्रसाद भण्डारी, जनार्दन घिमिरे, प्रेमराज आचार्य, श्यामकुमार पाण्डेय, गोपाल खनाल, चिरन्जिवी शर्मा, मिनप्रसाद ज्ञवाली, ठाकुरप्रसाद खनाल, दुर्गाप्रसाद पाण्डेय, हिरा कुँवर रहेका छन् । नव गठित समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ प्रमुख पन्थले संस्थाको बिधान र माइनुट हस्तातरण गरेका थिए । उनले हस्तातरण गर्दै आयोगका प्रमुख पन्थले यो संस्थाले भ्रष्टचार नियन्त्रण र सुशान प्रर्बद्धनका निम्ति बिभिन्न गतिबिधीहरु संञ्चालन गर्ने बताए । उनले जिल्लाबाट भ्रष्टचारलाई निवारण गर्नमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने क्रियाकलापहरुमा सहयोग गर्नको निम्ति यो संस्थापनि लागि पर्ने बताए ।

    नवगठिन तदर्थ समितिलाई बधाइ दिदै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले समाजमा वढदो भ्रष्टचारलाई यस संस्थाले सुस्म ढंगले निगरानि राखेर स्थानिय नागरिकसँग सहकार्य गरेर अगाडी बढनु पर्ने बताए । उनले यो संस्थाको मुख्य गरि भ्रष्टचारलाई रोकेर समाजमा शुसान प्रबद्र्धन गर्नु उदेश्य रहेको बताए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग परिक्षणको रुपमा नेपालका ७ वटा प्रदेशका १४ वटा जिल्लाहरुमा पहिलो चरण भ्रष्टचारलाई रोक्नको निम्ति स्थानिय नागरिकसँग सहकार्य गर्न भन्दै यस्तो संस्था गठन गर्दै आएको छ । प्रदेश नम्बर ५ मा रुपन्देही जिल्ला र गुल्मी जिल्ला रहेका छन् ।

    आयोगले रुपन्देही जिल्लामा यस अघि नै गठन गरेको जनाएको छ । गुल्मीमा गठन भएको तदर्थ समितिले तिन महिना भित्र संस्था दर्ता, बिधान तयार गरेर साधारण सभा समेत गर्ने गरि काम गर्ने नव गठित तदर्थ समिति अध्यक्ष पदमप्रसाद पाण्डेयले प्रतिबद्धता व्यक्त गरेका थिए ।

    शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...