• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

स्वर्गद्धारीको आधार शिवीरमा रेडक्रसको ३३ औँ साधारणसभा


  •   शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
  • शशीधर भण्डारी,प्यूठान।  नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको ३३ औँ साधारणसभा शुक्रबार स्वर्गद्धारी आधार शिविर भिंगृमा रहेको स्वर्गद्धारी धर्मशालामा सम्पन्न भएको छ । २०३४ सालमा प्यूठानमा स्थापना भएको रेडक्रस सोसाइटीले ३३ औँ साधारणसभा मनाएको हो ।
    ‘रेडक्रस सबै ठाउँमा, सबैका लागि’ भन्ने नारा सहित विविध निर्णय सहित साधारण सभा सम्पन्न गरेको नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाले जनाएको छ । शाखाले स्वयंसेवक विमाको लागि केन्द्रमा पहल, प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन र तालिम प्राप्त स्वयंसेवकको व्यवस्थापन गर्न पहल, रक्तदान बढाउन सचेतिकरण, विद्यालय तथा समुदायमा रक्त परिक्षण, रक्त सञ्चार गृह निर्माणको लागि पहल लगायतका विषयको निर्णय गर्दै सभा सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाका सभापति गुमानराज पुृलामीले जानकारी दिए ।
    नेपाल रेडक्रस सोसाइटी माण्डवी उपशाखाको आतिथ्यता, प्यूठान जिल्ला शाखाको आयोजना, सभापति गुमानराज पुलामीको अध्यक्षता, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यता तथा स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोकाय, प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपति र जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीकोको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा पत्रकार, रेडक्रस उपशाखाहरुका सदस्यहरु, प्यूठान उद्योग बाणिज्य संघ प्यूठानका केदारमान कक्षपति लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमबाट उत्कृष्ट संचारकर्मी तर्फ पत्रकार शशिधर भण्डारी सम्मानित भएका छन् । अविर माला सहित भण्डारीलाई कदर पत्रले सम्मान गरिएको हो । यस्तै संघ संस्था युनिक मेडिको फर्मा र उद्योग बाणिज्य संघ, व्यक्ती राधा के.सी. प्यूठान अस्पताल, रक्तदाता तर्फ बाल बहादुर पुलामी र शिवराज पोख्रेल, उपशाखा नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखा, नेपाल जुनियर÷युवा रेडक्रस सर्कलमा भानुभक्त माद्यामिक विद्यालय बर्बोट, प्रध्यानाध्यापक तथा नेपाल जुनियर÷युवा रेडक्रस सर्कलमा लाल बहादुर एम.सी. सम्मानीत भएका हुन् । साथै तुलस स्मृति पुरस्कार कोष अन्तरगत स्वयंसेवक बासु रेग्मी, शिक्षक नायक रुद्रलाल भुसाल, जुनियर रेडक्रस सर्कल सदस्य जय बहादुर वि.क. पुरस्कृत भएका छन् ।

    Advertisement

    शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...