• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

प्युठानको मुस्लिम बस्तीमा जलसाको तयारी


  •   बिहिबार, फागुन ०२, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान । जिल्लाको सरुमारानी गाँउपालिकाका मुस्लिम समुदायले बृहत मिलाद शरिफ (जलसा) कार्यक्रम गर्ने भएका छन् । सरुमारानी गाँउपालिका अन्र्तगत रहेको मुस्लिम उत्थान समितिको आयोजना तथा गाँउपालिकाको सहयोगमा धार्मिक प्रवचन जलसा कार्यक्रमको आयोजन गर्न लागिएको समितिका संयोजक इस्माईल मिँयाले बताए । ‘फागुन ११ गते सनिवार जलसा गर्ने तयारीमा जुटेका छौँ ।’ संयोजक मिँयाले भने, ‘जलसा सम्पन्न गर्न विभिन्न उपसमितिहरु बनाईएको छ । कामको जिम्मेवारी वाँडफाँडका साथ तिब्र ढंगले अघि बढ्दै छौँ ।’
    जलसा कार्यक्रममा हाजीहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको मिँयाले बताए । जलसामा सहभागी हुन छिमेकी जिल्लाका मुस्लिम समुदायहरुलाई समेत आमन्त्रण गरिने प्रचारप्रसार उप–समितिका संयोजक जमिर शाहले बताए । मुुस्लिम धर्म रितिरिवाज संस्कृतिकावारे जलसामा सहभागीहरुलाई मौलाना, मुफ्ती, लगाएत वरिष्ठ मुस्लिम धर्म गुरुहरुले धार्मिक प्रवचन दिने कार्यक्रम रहेको सरुमारानी गाँउपालिकाका कार्यपालिका सदस्य एंव बन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक मोहम्मद हलिमले जानकारी दिए । धार्मिक सहिंष्णुता, सामाजिक सदभाव, आपसी भाइचारालाई बढवा दिन कार्यक्रम फलदायी हुने उनले विश्वास लिए । जलसा कार्यक्रमको उद्धघाटन सरुमारानी गाँउपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ । फैजुल इस्लाम मदरसाको प्राङ्गगणमा हुने जिल्लास्तरीय जलसामा करिब ५ सय जनाको उपस्थिति रहने आयोजकको भनाई छ । प्युठानमा सरकारी सहयोगमा हुन लागेको यो मुस्लिम समुदायको पहिलो कार्यक्रम हो। दक्षिणी प्युठानको कास्कोट र बाङ्गेसालमा पुस्तौ देखी मुस्लिम समुदायहरुको बसोबास छ।

    Advertisement

    बिहिबार, फागुन ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • २.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ३.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ४.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ५.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ७.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ८.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...